Tag Archives: रवीन्द्र तिमसेना – Rabindra Timsena

लघुकथा : लेखन

~रवीन्द्र तिमसेना~ “माननीयज्यू यस पटकको लेखन पुरस्कार मलाई दिलाइदिनुपर्‍यो,” चन्द्रमानको कुरा सुनेर माननीयले आँखीभौं खुम्च्याए । “तपाईं माननीय भएको वेला यति त गर्नैपर्‍यो नि,” माननीयले बोल्न नपाउँदै चन्द्रमानले हक जमाउन खोज्दै थपिहाल्यो । “लेखन पुरस्कार नै पाउने गरी तपाईंले के … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : योजना

~रवीन्द्र तिमसेना~ सपत्नी विदेश गएका उसका साथीहरू कहिले पृष्ठभूमिमा आफू बस्ने गगनचुम्बी अपार्टमेन्ट देखिने गरी त कहिले चिल्ला कारलाई अँगालेका फोटो पोस्ट गर्थे । सरकारी जागिरमा नाम निकालेकी मामाकी छोरीले पनि कार्यकक्षमा काम गर्दै गरेको फोटो पोस्ट गर्थिन् । फुपूका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अचम्म

~रवीन्द्र तिमसेना~ निकटता बढ्दै गएपछि कमलाले अफिसमै विकासको काँधमा टाउको राखिदिई । विकासले अचम्म मानेर फुत्किन खोज्दै भन्यो, “ए, यो तिमीले के गरेको ? अरूले देखे भने के भन्लान् ?” कमलाले निर्धक्कसँग विकासको गालामा हात राखी र लाडे पल्टिएर आँखा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment