Tag Archives: रबिन राणा – Rabin Rana

गजल : आज बकवास भएँ

~रबिन राणा प्रयास~ कुनै दिन तिम्रो लागी खास थिएँ, आज बकवास भएँ तिम्रै गलत सोचाईले केही भएन, नबद्लिने प्रयास भएँ तिमी मात्र होईन संसारको हर मानिस खुसी चाहान्थेँ, हर मानिस हर समय सबैले सोचे झैँ एकै नास भएँ

Posted in गजल | Tagged | Leave a comment

गजल : सफलता पाउनै गाह्रो

~रबिन राणा~ हारेको यो जिवनमा सफलता पाउनै गाह्रो मन परेको मान्छेको मन भित्र छाउनै गाह्रो थाहाँ छैन के हो माया कहाँ छ यो कुन ठाउँमा लाए पछी के हुनी हो तर पहिला लाउनै गाह्रो

Posted in गजल | Tagged | Leave a comment

गजल : फूल तिमी नयाँ वर्ष सँगै

~रबिन राणा~ वसन्तको फुल हौ चारैतिर ढकमक फूल तिमी नयाँ वर्ष सँगै मायाप्रेमको खेती हौ सबैको मनमा झुल तिमी नयाँ वर्ष सँगै तिम्रो हरेक बानी व्यवहार राम्रो अनि सभ्य लाग्छ मलाई

Posted in गजल | Tagged | Leave a comment