Tag Archives: रबिन पुरि – Rabin Puri

कविता : मुग्लान बसे पछि !!!

~रबिन पुरि~ आमाको चोली फेर्छु भन्थे, प्रदेश पसे पछि ! बा को टोपी किन्छु भन्थे , लाहुरे बने पछि !! भाइ र बहिनी पढाउँछु भन्थे, शहर बसे पछि ! घर जग्गा किन्छु भन्थे ,मुग्लान बसे पछि !! आमा र बा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिम्ब प्रतिबिम्ब

~रबिन पुरि~ बाहिरी रुप हेर्दा सबै , चाला पनि एकै ! हात , मुख , टाउको र शरीर सबै उस्तै उस्तै !! आँखाको नानी देखी , माया गर्ने बानी ! रिसाउने , हसाउने अनी खेलाउने तिम्रो बानी !! हिंडाउने र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देउता !!!

~रबिन पुरि~ तिम्रो नाममा मैले फुलपाती चढाए ! तिम्रो लागि मैले धेरै प्राणीको हत्या गरे !! धेरै बोका र रागको बली चढाए ! कत्ती कोपिलाको मुन्टो निमठे !! तिम्रो उपनाममा देवी र देउरालीहरुमा ! शिला र तिम्राको मूर्ती बनाए !!

Posted in कविता | Tagged | Leave a comment

कविता : दौँतरी

~रबिन पुरि~ तिमीले त बिर्सेयु कि , के हो साथी ? छैन है मैले बिर्सेको कता गयौँ आजभोलि खै त मलाई खोजेको ? थाहा छ तिमीलाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : म आसावादी थिएँ !

~रबिन पुरि~ हावाले हानेको दियोबाट म प्रकाशको आसा गर्दै थिएँ ! औसीका रातहरुमा जुन र तारा हेर्दै थिएँ !! चर्किएका माटाको भाडाहरुमा पानीका थोप्पाहरु नाप्दै थिएँ ! खियाले खाएका फलामलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना !!!

~रबिन पुरि~ दिन ले रात लाई हात समाउँदै ! कहिले फकाउदै,कहिले जिस्काउदै !! वर्ष हिउँद अनि हरेक रितुहरुमा! कुहिरो,घाम र असिनाका डिक्काहरुमा !! सूर्यले बादल सँग खेल्दै खेल्दै , चन्द्रमाले जुन तारा सँग चल्दै चल्दै !!

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वदेशको समझनामा

~रबिन पुरि~ स्वदेश छोडे , प्रदेश पुगे रहर थिएन ! स्वदेसी थीए , प्रदेशी बन्ने चाहन थिएन !! प्रभासमा बसे , आमालाई सम्झे , आमालाई पाइन ! बाबालाई सम्झे , दादालाई खोजे , कोही पाएन !! बिदेसी भेटे , स्वदेशी … Continue reading

Posted in कविता | Tagged | Leave a comment