Tag Archives: Prem Rai Parikshit

कविता : गुगल बर्ष

~प्रेम राई परिक्षित~ साथी शहरमा नयाँ बर्ष हैन आज गुगलवर्ष मनाइदैछ ग्राफिक डिजाईनका सुन्दर कलाहरुले फेसबुकका भित्ताहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयोग

~प्रेम राई परिक्षित~ तिमीले बोलेका मिठा नमिठा हर शब्दहरुलाई मैले आफ्नै सम्झी ओँठभरी बोल्ने कोसिस गरेँ तिम्रा हर निर्देशनहरुलाई मेरो कर्म हो भनेर आँखा चिम्लेर समर्थन गरेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडा

~प्रेम राई परिक्षित~ अनाहकमा कहिले घोचेको छु र ? मैले तिमिलाई बिनासित्तै तिम्रो खुसी कहिले खोसेको छु र ? मैले तिम्रा लक्षहरुमा कहिले रोकेको छु र ? तिमिले मेरो झाङहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको रङ्ग

~प्रेम राई परिक्षित~ जीवनको रङ्ग बदल्न खोज्छु जीवनले फेरि पनि आफैलाई रङ्ग्याईदिन्छ आफ्नै रङ्गहरुले पोतिदिन्छ लतपत बेढङ्गका रङहरुले मन नपरे पनि स्विकारिरहन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : नियत्ति भित्र

~प्रेम राई परिक्षित~ हिड्नुको नियत्तिमा म फगत पाईला सारिरहेको छु बाच्नुको नियत्तिमा म दुई सर्को श्वास फेरिरहेको छु भुगोलको रेखा झैं नशाहरु सङ्गै कुदिरहेको छु मानौ म पत्रकार

Posted in कविता | Tagged | Leave a comment

कविता : अमर गुलाबहरु

~प्रेम राई परिक्षित~ अनगिन्ती पीडाहरुको घेराभित्र सुरक्षित तिमी लाखौं प्रेमील मनहरुको स्पर्श सङ्गै आफ्नो अस्तित्व

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविता अनि देश

~प्रेम राई परिक्षित~ मेरो कविता जस्तै आज देश बोलेको भए मेरो कविता जस्तै आज देश बाँचेको भए सायद, मेरो देश मेरो कविता जस्तै आत्माबलका दुई खुट्टा टेकेर स्वाभिमान उचाल्ने थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : केचनाको उचाई

~प्रेम राई परिक्षित~ सगरमाथाको गन्तव्य आधि बाटोमा यात्रा बिसर्जन एउटा अपुरो अनि असफल यात्रा दोष लिएर बाच्नु छैन मलाई होचै सहि बरु सिङ्गो केचना भएर ठिङ्ग उभिनु फरक पहिचान सफलताको गिनिज बुक भित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : मन अनि चरा

~प्रेम राई परिक्षित~ तिमी पखेटा फिजाएर तल माथि अनि माथि तल गर्दै आकाश भरि फैलिन्छौ र मलाई सोच्न बाध्य पार्छौ म पटक्क सक्तिन नियन्त्रण गर्न आफुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : रानी पोखरी

~प्रेम राई परिक्षित~ घण्टाघरका सुमधुर घण्टिहरुले रानीपोखरी ब्युझाईरहन्थ्यो स्निग्ध तरङ्गहरुमा डल्फिन झैं घन्टिका तालहरुमा रङ्गिन माछाहरु लोक भाकामा गरिरहन्थे कला प्रदर्शन छेवैमा त्रीचन्द्र कलेज

Posted in कविता | Tagged | Leave a comment