Tag Archives: Pramit Acharya ‘Libangi’

कविता : म कवि होइन

~प्रमित आचार्य ‘लिबाङी’~ जब म भोलिका बिहानहरु आज निशाको अधेरोले निलेको देख्छु जब म हजार कोपिलाहरु नफक्रदै दुष्ट पाउहरुले कुल्चेको पाउछु तब संसारबाटै लोप भइसकेर केबल कथा अनि कहानीमा सिमित भएका हजार ड्रेगनहरु मेरो कमलो शरिरभित्र भूकम्प लिएर सल्बलाउन थाल्दछन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के राम बिहारी अनागरिक हो

~प्रमित आचार्य ‘लिबाङी’~ आज राम बिहारी मौन छ,जिबनको उत्तरार्ध तिर आएर खोतली रहेछ आफ्नो जिबनको बहीखाता जहाँ उ केवल भेटि रहेछ घाटा र नोक्सान का खातहरु आज राम बिहारी मौन छ,आज उ थकित छ, अनुहारमा निराशा छ सुकेका नशामा जेनतेन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : हत्या, शहिद अनि सुराकी

~प्रमित आचार्य ‘लिबाङी’~ बिहानै बजारमा एउटा हल्ला चल्यो कि— उ मर्यो, अझ भनौ उ मारियो । उसको निर्जिब लाश चौराहामा पल्टेको छ । हुनत कुरा बुझ्नलाई यति नै काफि नै थियो । आजकल मान्छे मर्नु वा मारिनु कुनै ठुलो कुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment