Tag Archives: Prakat Pangeni ‘Shiva’

लेख : बेखबर धरोहर

~प्रकट पगेनी ‘शिव’~ पोखराको मोहरिया टोल। छ्याछ्याप्ती सुनचाँदी पसल। एक–दुई कपडा पसल। त्यसमध्येको एक बजिमय वस्त्रालय। अक्सर त्यस घरमा दुईथरीका मानिसको भिड लाग्ने गर्थ्यो। कोही समरबहादुर बजिमयको पसलमा कपडा किन्न आउँथे, कोही साहित्यकार विजय बजिमयलाई भेट्न। समरबहादुर अर्थात् विजय बजिमयका … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : हजुर मुस्कुराईस्यो

~प्रकट पगेनी~ टाढैबाट मलाई हेरी हजुर मुस्कुराईस्यो, नजिक आई हेरी फेरि हजुर मुस्कुराईस्यो हजुरको नाम प्रकट भन्ने सुन्न पाउँदा म धन्य भएँ मेरो नाम मृदुला भन्दा हजुर मुस्कुराईस्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : मज्जा बेग्लै थियो

~प्रकट पगेनी~ हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो वारिबाट पारिसम्म छोटो बाटो भएपनि आले टाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

Posted in गजल | Tagged | 1 Comment

गजल : भरे राती

~प्रकट पगेनी~ किन अहिल्यै हतारिन्छौरु बसौला नि भरे राती दुबै ज्यानले दुबैलाई कसौला नि भरे राती साँझपख पिउने बेला आयौ एक्लै एकान्तमा यी ओठले ती ओठलाई डसौला नि भरे राती

Posted in गजल | Tagged | Leave a comment

गजल : के निस्कियौ

~प्रकट पगेनी~ तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ भाग्यमानी रैछ साबुन फिँजैफिँज भै बरालियो जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा

Posted in गजल | Tagged | Leave a comment

गजल : चुहाएर के निस्कियौ

~प्रकट पगेनी’शिव’~ तप्प तप्प जल विन्दु चुहाएर के निस्कियौ स्नीग्ध, कोमल कंचन आहा नुहाएर के निस्कियौ भाग्यमानी रै’छ साबुन फिँजै फिज भई बरालियो जुन साबुनलाई अंग अंग छुवाएर के निस्कियौ

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन्

~प्रकट पगेनी ‘शिव’~ ऊ भन्छ/उनी भन्छिन् र उनीहरु भन्छन् बिहान कोमल हुन्छ फूल जस्तै ऊ भन्छ उनी भन्छिन् र उनीहरु भन्छन् बिहान सरल हुन्छ मन जस्तै र, सबै सबैले भन्ने गर्छन् बिहान शीतल हुन्छ तरल हुन्छ र नरम हुन्छ यसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : फेवा तालमा

~प्रकट पगेनी ‘शिव’~ उठ्यो रिमाइ फेवा ताल मा छाल साँझ पख ! हान्यो रिमाइ माझी दाई ले जाल साँझ पख !! त्यही जाल मा जेलिएर निस्किन मत्स्य गन्द ! भेटे रिमाइ जाल भित्र माल साँझ पख !!

Posted in गजल | Tagged | Leave a comment

गजल : हातमा समाई उनलाई

~प्रकट पगेनी ‘शिव’~ हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो सारीको सप्को माथि सार्नुको मज्जा बेग्लै थियो वारिबाट पारिसम्म छोटो बाटो भए पनि आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो हातले भरि गिलास

~प्रकट पगेनी ‘शिव’~ तिम्रो हातले भरि गिलास पिलाएको छुट्टै मज्जा कोखाइ-कोखाइ भन्दै सितन खिलाएको छुट्टै मज्जा को हुन्छन् र ओठ टोक्दै गिलास भर्दै दिने मान्छे त्यसमाथि झन् बाहुपास नै दिलाएको छुट्टै मज्जा

Posted in गजल | Tagged | Leave a comment

गजल : तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ

~प्रकट पंगेनी ‘शिवा’~ तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ भाग्यमानी रै’छ साबुन फिँजैफिँज भै बरालियो जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमीलाई देख्दा सम्झिन पुग्छु

~प्रकट पंगेनी ‘शिवा’~ थाकेको बेला उकालो बाटो चौतारी टेके झैं तिमीलाई देख्दा सम्झिन पुग्छु छाहारी भेटेझैं

Posted in नेपाली गीत | Tagged | Leave a comment