Tag Archives: Prakash Thapa Magar

कथा : देशविहीनहरू

~प्रकाश थापा मगर~ उमेश झाडी फाँड्न कस्सिएर लागेका थिए । उनले टाउको सिख धर्मावलम्बीहरूले पगडी लगाए जस्तै गरी लामो कपडाले बेरेका थिए । शायद टाउकोमा यसरी कपडा बेर्न उनले पंजाबबाट नै सिकेका थिए । उनले केही वर्ष पहिले जालन्धरमा नोकरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : इतिहास र मान्छे

~प्रकाश थापा मगर~ इतिहास रेल होइन कि निश्चित ठाउँबाट सुरु हुने बीच बीचमा निश्चित ठहराव ठहरेको ठाउँबाट यान्त्रिक यात्रा सुरु तर रेलले पनि इतिहासको झल्को दिन्छ निर्धारित समयमा नचलेर तर, त्यसको अर्थ

Posted in कविता | Tagged | Leave a comment

कथा : धुन

~प्रकाश थापा मगर~ स्वाँ.. स्वाँ… गर्दै “यो उकालो कति लामो होला ?” भन्ने जिज्ञासाका साथ यसो माथितिर हेर्न थालेकै थिएँ कि एउटा अनुहारले मलाई मन्द मुस्कानका साथ सलाम ठोकिरहेको थियो । कालो वर्णको त्यो अनुहार त्यही उकालोमा बसिरहेका थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : नयाँ बिहानीको अपेक्षा

~साहिर लुधियानवी~ अनुवाद : प्रकाश थापा मगर त्यो बिहानी अवश्य आउने छ यी काला शताब्दीहरूको शीरबाट जब रातको पछ्यौरी हट्ने छ जब दुःखको बादल पग्लिने छ, जब सुखको सागर झुल्किने छ जब आकाश झुमेर नाच्नेछ, तब धरती शायरी गाउने छ … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “संकल्प” महाकाव्य : संक्षिप्त विवेचना

~प्रकाश थापामगर~ प्रारम्भ प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको तेस्रो महाकाव्य “सङ्कल्प” हालै प्रकाशित भएको छ । उहाँका यसभन्दा अगाडि पुस्तकाकार रूपमा तीन वटा उपन्यास, दुई वटा महाकाव्य र एउटा खन्डकाव्य प्रकाशित भैसकेका छन् । पत्रपत्रिकामा प्रकाशित भएका साहित्यिक सामाग्रीहरू अलग्गै छन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘स्मृति’ भित्रको प्रेम बहस : एक समीक्षा

~प्रकाश थापा मगर~ प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले २०७१ को अन्ततिर एउटा खण्डकाव्य प्रकाशित गरेका थिए : “स्मृति” । २०७२ सालको वैशाखमा शक्तिशाली भूकम्प आएकाले र २०७२ असौज ६ गतेदेखि भारतले नाकाबन्दी लगाएपछि नेपाली जनताले इतिहासमा कहिलेकाहीँव्यहोर्नु पर्ने अकल्पनीय पीडा व्यहोर्नु … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “देशविहीनहरू” कथा सङ्ग्रह : जीवनका भोगाइहरूको सङ्ग्रह

~रामप्रकाश पुरी~ १. प्रारम्भः “देशविहीनहरू” कथा सङ्ग्रहका लेखक प्रकाश थापा मगर पुस्तककारका दृष्टिले पहिलो हुन् । तथापि उनका विभिन्न पत्रपत्रिकाहरूमा विभिन्न लेख÷रचना, समीक्षाहरू पहिलेदेखि नै प्रकाशित हुँदै आएका छन् । यसकारण लेखनका दृष्टिले लेखक थापा परिपक्क र अनुभवी सर्जकहरूभित्र पर्दछन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment