Tag Archives: Pradeep Ratna Shakya

कविता : म मान्छेलाई पढ्ने गर्छु

~प्रदीपरत्न शाक्य~ हो, म अक्षर झैँ मान्छेलाई पढ्ने गर्छु । कहिले चोकमा त कहिले गल्लीमा बसेर पढ्ने गर्छु । कहिले सडक भएर त कहिले ढुङ्गा भएर चिन्ने गर्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति

~प्रदीप रत्न शाक्य~ विद्रोही पानामा म थिएँ अक्षर इन्कलाबको । तिमी थियौ आवाज जिन्दाबादको । देश देख्न लालाहित घडी हामी, थियौं एउटै राँको । थियौं एउटै खोला । हो तातिन्थ्यो त्यो भूमिगत ओछ्यान भातृ स्नेहको मिठो तापले । हो चट्टान … Continue reading

Posted in कविता | Tagged | Leave a comment