Tag Archives: प्रभात थापा – Prabhat Thapa

कविता : भोक र शोक

~प्रभात थापा~ खोजेकै त हो मुक्तिको मार्ग अस्तित्व र चिन्हारीको मांग सड़कको भित्ताभरी दौरा सुरुवाल र चौबन्दीभरी घरको धुरीभरी, छाँगोभरी अनि कह्रेसोंभरी आँखाभरी र निंद्राभरी,

Posted in कविता | Tagged | Leave a comment

हास्य एकाङ्की : मानिस ठूलो दिलले हुन्छ जातले हूँदैन

~प्रभात थापा~ (एकजना तिलमाधवप्रसाद नाम गरेका चर्चित बाहुन थिए। जजमान गरेर आफूलाई विद्वान र सर्वज्ञ ठान्दथे औ सानातिना झुस्मूसे मानिसहरुलाई मान्छेनै गन्दैनथे। चिच्चाको धन लुच्चाले खान्छ भने झै एउटो छोरोलाई लेखाई पढाई समाजमा निक्कै धाक पिटौला भन्थे तर पढे गुणेको … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

हास्य एकाङ्की : परोपकार

~प्रभात थापा~ (पात्रः चाउरे (हास्य कलाकारको भूमिकामा), धनवीरे (चाउरेको बाउ), मास्टर बा, बलवीरे, गम्भीरे। दृश्य- मास्टर बा’को घर। सामग्री- काँटी फुस्किएर हल्लने टेबल, एक पट्टीको आर्म भाँच्चिएको कुर्सी, बेञ्च, कुचो, भित्तामा एउटा अल्फाबेट क्यालेण्डर, फाटी सकेको पुरानो वर्णमाला किताब र … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment