Tag Archives: प्रभा भट्टराई – Prabha Bhattarai

स्रष्टा परिचय : कविताका सौरम्य स्पन्दन : प्रभा भट्टराई (आचार्य)

~बाजुराम पौडेल~ ‘आफ्नो जन्मस्थान र त्यसको परिवेश नै अन्ततः सिर्जनाका प्रेरक स्रोत हुन् ।’ यो कुरा कसैले लेखिदियो । स्वीकार नगर्नु पर्ने कुनै कारण नहुन पनि सक्छ । यथार्थमा त्यही परिवेशको स्मृति शृङ्खालाले नै भोलिका लागि राम्रा कृति सिर्जना गर्दछन् … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

बाल गीत : सानैदेखि हाम्रो मन

~प्रभा भट्टराई~ सानैदेखि हाम्रो मन भाँच्न नखोज हामीलाई पैसासँग साट्न नखोज चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो हामीलाई पैसाभन्दा बाबाआमा प्यारो । न्यानो काख छुटाएर किन पार्छौ पाखा

Posted in बाल गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : काव्यमा खगोल-यात्रा

~प्रभा भट्टराई~ कवि भुवनहरि सिग्देलको टतारा नखस्नु तिमी भिन्नखालको, रोमाञ्चक, नवीन खगोल यात्राकाव्य हो । यसले सिग्देललाई महाकाव्य, खण्डकाव्य, नव्यकाव्य र कवितासङ्ग्रहसमेत एक दर्जन काव्य कृतिका स्रष्टा बनाइदिएको छ । यसबाहेक एक कथासङ्ग्रह र एक उपन्यासको समेत रचना र प्रंकाशन … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : फुलेको जवानी !

~प्रभा भट्टराई~ अहा ! जिन्दगीमा सुनौला पला ती सधैँ हुर्कंदा, स्वादिला शृङ्खला ती छँदा कोपिला, फक्रँदाका कहानी छुटे, शेष भो लौ, फुलेको जवानी ! अनेकौँ कडा ग्रीष्मका तप्त राप सही, शुष्क हेमन्तको दृष्टिपात शरद्को उज्यालो, बसन्ती बिहानी

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : सबै बराबर

~प्रभा भट्टराई~ रक्षा स्कुल जाँदै थिइन्, अचानक बाटोमा अगाडिको ढुङ्गामा ठेस लागेर लडिन् । मनले कड्केर आँखालाई गाली गर्‍यो- “धत् आँखा ! राम्ररी हेरिदिनु पर्दैन ? हेर बिचरी रक्षा कसरी लडिन् ।” आँखाले पनि आँखा मर्काउँदै मनलाई उल्टै हपार्‍यो- “मैले … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : जिन्दगी

~प्रभा भट्टराई~ यो धरा धामको यात्रा, यात्री भैकन आइयो यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो उकाली जिन्दगीका यी सजिलै पार लयियो हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो । डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस कतै तीता कतै मीठा मिसिए बिष-अमृत

Posted in कविता | Tagged | Leave a comment

छोक : चुनाउ

~प्रभा भट्टराई~ यो धरा धामको यात्रा, यात्री भैकन आइयो यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो उकाली जिन्दगीका यी सजिलै पार लयियो हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो । डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस कतै तीता कतै मीठा मिसिए बिष-अमृत

Posted in कविता | Tagged | Leave a comment