Tag Archives: पिपला ढुङ्गाना – Pipala Dhungana

कविता : भुइँमान्छेको नारा

~पिपला ढुङ्गाना~ ए मलाई नङ्ग्याउन लागिपरेका मान्छेहरू ! म नाङ्गै छु सदियौँदेखि निडर भएर उभिएको वस्त्र च्यातिएको जुलुङ्गोजस्तो । जसको लज्जा जमानामा नै लुटिसके एक हुल बाँदरहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता: बन्दी

~पिपला ढुङ्गाना~ ‌सोच्दैछु ति खाली बाटाहरू के गर्दै होलान् यतिबेला! मैले सम्झिएजस्तै, कल्पनाको पाइला लम्केजस्तै, यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला, आफ्नाे सदाबहार बटुवालाई? एउटा घेरा लगाइएको खुल्ला आकाशमुनि

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~पिपला ढुङ्गाना~ ‌अँधेरो मझेरीको जून हुन् उनी जसले सँधैभरि उदाइरहनु पर्छ झलमल्ल भएर बादलिने अधिकार छैन उनलाई किनकी उनी आकास होइनन् बादल लाग्ने अधिकार त केवल उचाई सँग हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम लडाइँ

~पिपला ढुङ्गाना~ जवानी भरीको माया भरेर बाटेको बिश्वास को डोरीमा धमिरा लागेपछि सपनाहरू बिर्सिएर भोगेको अमिलो जिन्दगीमा मिठास पस्दैगर्दा किरा लाग्न थाल्छ भन्ने जाने देखि प्यारी आमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~पिपला ढुङ्गाना~ लिएर दायित्व बढाएर जिम्मेवारी सहेर उकुसमुकुस जो चुपचाप मुस्कुराउँछे आफ्ना हरुको लागि खाली कसौँडिको आवाजलाई निलेरै भन्छे म टन्न छु न थाक्छे उ कहिल्यै

Posted in कविता | Tagged | 1 Comment