Tag Archives: Phurban Rayamajhi

कविता : फुरुङ्ग फुर्बानहरु

~फुर्बान रायमाझी~ आखिर रोप्न र छोप्न मिल्ने अनि रोपेको ओइलाउन थालेपछी कहिकतै माटो चुहिन थालेपछि धोइपखाली महँगो मुल्यको स्टिकर टाँसेर कतै छोपिनुपर्ने नछोपिए पनि कतै नच्यातिनुपर्ने ठाँउमा च्यातिएपनि नयाँ फेसन भन्दै धमाधम बेचिनेछन हाम्लाई मन पर्ने दामी पाईन्टहरु हाम्रो शहरमा।

Posted in कविता | Tagged | Leave a comment

कथा : म उन्नाइस, ऊ चौंतीस

~फुर्बान रायमाझी~ आइए पास गरेँ, कमर्सबाट । बिकम कसरी पढ्ने होला भनेर दिक्क मान्दै थिएँ । रहरले पढेको कमर्स, बल्लबल्ल १२ सकाएपछि निल्नु न ओकल्नुजस्तो हुँदै थियो । बैंकर भएर टाइसुटको जिन्दगी बाँच्ने रहरले कहिलेकाहीँ पढ्नुपर्छ झैँ लाग्थ्यो । घरकी … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment