Tag Archives: Phoolman Bal

कथा : पेमासाङ थिङ

~फूलमान वल~ धरहरा ढल्यो र नलेखिएको एउटा कथाको दु:खद अन्त्य भयो। धरहरामा हामी दुईले विताएका ती क्षणहरू अब इतिहास बने। ००० ००० ००० पछिल्लो समय म उनलाई मुख्य पात्र बनाएर कथा लेख्ने सोचाइमा थिए। त्यो एउटा आत्मसंस्मरण जस्तै हुनेवाला थियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : महाभारतकी मैच्याङ

~फूलमान वल~ लाली गुरासजस्तै रातो गाला झनै रातो हुनेगरि किन बेस्सरी दौडिरहेछ आज यो लेकाली हावा ? दोर्जेगाङलाई चुमेर उड्दै उड्दै आइपुगेको यो भुईं कुहिरो काउकुती चलाउनेगरि किन मातिरहेछ बेस्सरी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ छोडेको दिन

~फूलमान वल~ मैले गाउँ छोडेको दिन चराहरुले गीत गाउने छन यो तोरीबारी, यो अम्रिसोघारी, यो गोरेटो, यो चौतारो, सब–सब हुनेछन अंध्यारो र, भन्नेछन– ए परदेशी, जाने नै भए, लैजाऊ – तिमीले गोरेटोमा बनाएका पद्छापहरु लैजाऊ – तिमीले सुनाएका साँझभरीको सेलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment