Tag Archives: Pablo Neruda

अनूदित कविता : आजको रात म लेख्नसक्छु

~पाब्लो नेरूदा~ अनुवाद : पर्बत लावती आजको रात म लेख्नसक्छु सबभन्दा उदास पंक्तिहरू लेख्नु, जस्तो कि, “तारै ताराले भरिएको छ रात र ताराहरू छन् नीला अनि टाढा काँपीरहेका“ रात्री हावा आकाशमा घुम्दछ र गाँउदछ । आजको रात म लेख्नसक्छु सबभन्दा … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : प्रश्न

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी बताऊ मलाई, गुलाब नाङ्गो हुन्छ या, नग्नता उसको एकमात्र पहिरन हो ? रूखहरू किन लुकाउँछन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : तिम्रा खुट्टा

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी जब हेर्न सक्दिनँ म तिम्रो अनुहार हेर्छु तिम्रा खुट्टा । गुम्बजाकार हाडका खुट्टा कडा र साना खुट्टा । मलाई थाहा छ तिमीलाई बोक्छन् तिनले

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : युनाइटेड फ्रुट कम्पनी

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी बिगुल बज्यो जब धर्तीमा सारा बन्दोबस्त मिलाइसकिएको थियो ईश्वरले कोकाकोला, एनाकोन्डा फोर्ड मोटर्स र अन्य कम्पनीलाई बाँडिदिए यो पृथ्वी । युनाइटेड फ्रुट कम्पनीले आफ्ना लागि सुरक्षित गर्‍यो

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : जलपरी र जँड्याहाहरूको दन्त्यकथा

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी पूर्णतः नग्न उनी त्यहाँ आइपुग्दा तिनीहरू त्यहीँ भित्रै थिए रक्सी खाइरहेका उनीहरू तब थुक्न थाले भर्खरै नदीबाट आएकी उनी बुझ्दिन थिइन् केही पनि बाटो भुलेकी मत्स्यकन्या थिइन् उनी उनको चम्किलो देहमाथि बग्न थाले अपमानहरू

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : प्रेम गितिका (१७)

~पाब्लो नेरूदा~ अनुवादः डा. दीपक खड्का तिमीसंग बसेको मेरो माया परिचित गुलाफको रंग र मणिको चमकमा बसेको माया जस्तो छैन । यो त कुनै अपरिचित र खतरनाक कुरासंग बसेको

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : अनुपस्थिति

~पाब्लो नेरूदा~ अनुवादः कुमुद अधिकारी मैले तिमीलाई विरलै छाडेको छु जब तिमी मभित्र जान्छ्यौ, पारदर्शी, वा काम्दै, वा बेचैन, मबाट आहत वा प्रेमबाट अभिभूत जस्तै, जब तिम्रा आँखाहरू प्रेमको उपहारमा बन्द हुन्छन् जुन नरोकिइकन म तिमीलाई दिन्छु

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : स्वास्नीमान्छेको जीउ

~पाब्लो नेरुदा~ अनुवाद : मल्लिका शाक्य स्वास्नीमान्छेको शरीर – सेता हिमाल, गोरा तिघ्राहरु हातखुट्टा छाडी लम्पसार परेको धर्तीजस्तो देखिन्छ्यौ तिमी मेरो खस्रो ज्यापू शरीर खोस्रन्छ तिमीलाई, धर्तीको गर्भबाट छोरो फाल हाल्ने गरी । म सुरुङ्गजस्तै एक्लो थिएँ, चराहरु तितरवितर हुन्थे … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment