Tag Archives: Nirajan Rajalim ‘Batas’

कविता : बाँच्ने आधारः तिमी

~निराजन बतास~ मेरो अबोध मर्मको अकल्पनीय उचाई नाघ्दै आफनो बुताले भ्याएको शिल्प चातुर्य झिकेर गयौ तिमी मेरो भविष्यमाथि औलो ठड्याउदै बर्तमानलाई लुड्याउदै भूतलाई उसै गरी जगायौ र

Posted in कविता | Tagged | Leave a comment

गजल : मयल फालेर मरौं

~निराजन बतास~ टक्टकाउँदो स्वर्ग टेक्न मयल फालेर मरौं बाँचुन्जेलको मनको धब्बा पखालेर मरौं डाह, इर्श्या, घमण्ड सुहाउँदैन मान्छे हुन आरिसको सिउँडी पूरै उखालेर मरौं

Posted in गजल | Tagged | Leave a comment

किराँती लोक कथा : हाङ्छा

~सङ्कलन : निराजन बतास~ सृष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : होर्डिङ बोर्ड

~निराजन राजालिम ‘बतास’~ निलो गगनमा सुर्यसँग लुकामारी खेल्ने ति बादलहरुलाइ सोध कतै ति ठिङ उभिएका होर्डिङका खम्बाहरुले जिस्काइ रहेका त छैनन्? ति बुट्यानहरुलाई, ति बिरुवाहरुलाइ त सोध

Posted in कविता | Tagged | Leave a comment

निराजन राजालिमका केही हाइकुहरु

~निराजन राजालिम ‘बतास’~ (i) दशै,तिहार धर्म सहिस्णुताको मिठो प्रेरणा। (ii) आरती गरें शान्तिको दिप बाल्दै लक्ष्मी पूजामा।

Posted in हाइकु | Tagged | Leave a comment

किरात लोक कथा : हेङमावा (रक्सि)

~निराजन राजालिम ‘बतास’~ उहिले किराती गाउँको कुरा हो l त्यो समय एउटा गाउँमा एकजना किराती बुढी बस्थिन् l बूढीको परिवार थिएन l ति बूढी दिनहुँ हेङमावा बनाउने गर्थिन् l उनको बाँच्ने मेलो र काम भनेकोनै हेङमावा बनाउने र बाँच्ने थियो … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : खाली हात

~निराजन राजालिम ‘बतास’~ हे मनुष्य, म तिमीलाई ईशारा गर्दै छु अमुक भाषामा यी कोमल हातहरुले तिमीलाई उपदेश दिदैछु; यो खुला पन्जाले जनाउछ म,तिमी अनी हामी सबै खाली हात यस् धर्तिमा आयौ

Posted in कविता | Tagged | Leave a comment

निराजन राजालिमका केही हाइकुहरु

~निराजन राजालिम ‘बतास’~ (i) ढुंगाको मूर्ती मन्दिरमा रहदा गमक्क छन्। (ii) हिन्दू र बौद्ध

Posted in हाइकु | Tagged | Leave a comment

कथा : ज्वालामुखी माया

~निराजन राजालिम ‘बतास’~ पान्थर जिल्लाको रोक्सिम डाँडामुनिको तुम्पुराङ गाउँ आज पनि रातभरि जमेको तुषारोले सेताम्मे देखिन्छ । रोक्सिम डाँडा माथिका अग्ला–अग्ला पात्ले, गुराँस र चिलाउनेका रुखहरुको सेपले तुम्पुराङ गाउँमा नौ बज्दा मात्र घाम झर्छ । जाडोले नसेकाओस् भनेर गाईभैसींहरुलाई ठाटीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँधेरीघाट

~निराजन राजालिम ‘बतास’~ आकाशमा बलेको एक निमेषको झिलिक्क बिजुलीले साँझ अँधेरीघाट र अरूण नदी झलक्क देखियो । गडङडङडङ गर्दै आकाशै जमिन थर्किने गरी मेघ गर्जिदा झन साँझमा अँधेरीघाट ताकेर वारिपारिबाट झर्दै गरेकाहरूको खैलाबैला अचाक्लि सुनियो । केटाकेटीहरू चिच्याउन थाले । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment