Tag Archives: निरज भट्टराई ‘मनोरोगी’ – Niraj Bhattarai ‘Manorogi’

कविता : छिमेकी

~निरज भट्टराई ‘मनोरोगी’ ~ जब जब म रोगले,सोकले र भोकले ग्रष्त हुन्छु तिमी छिमेकी मेरो परिवार जग्गा खाने धमिरा बनि उर्लिन्छौ बर्खामा मेरो सम्म जग्गा मा मानो खान लाएको धान तिमी छिमेकी म डुबि तिम्रो जन धन रक्षा गर्छु अनि तिमि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वियोग

~निरज भट्टराई ‘मनोरोगी’ ~ सुन्दर थियो बढ्दो उमेर त्यो घट्दै गरेको तिहुलोक त्यो , आकर्षण सब आहुति चढाई दिन हीनता उपमा बढाई । अन्धकारले सब ढाकेर त्यो

Posted in कविता | Tagged | Leave a comment

कथा : निभेको चुल्हो

~निरज भट्टराई ‘मनोरोगी’ ~ झमक्कै साँझ परिसकेको थियो ,आज नि घर जान अबेर भइसकेको छ । दिनभरि आफूलाई कामको थकानले गर्दा घरमा श्रीमतीले माइत जानका लागी रकम माग गरेकी भुसुक्क बिर्सेछु ,अलिअलि किचकिच त गरेकी थि ,रिसमा मैले पनि बढी नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : के नेपाल भ्रष्ट छ ?

~निरज भट्टराई ‘मनोरोगी’ ~ मेरो देश नेपाल भ्रष्ट छ यो मेरो । हाम्रो देश नेपाल प्रकृतीको अनुकम्प प्रदत छ खै किन फेरी यो देश भ्रष्ट छ । ६ हजार साना ठुला नदीनाला बग्दछन् हरियाली अनुकम्प छ खै किन फेरी यो देश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हार जित र कैद

~निरज भट्टराई ‘मनोरोगी’ ~ सिन्धुपाल्चोक जिल्ला सदरमुकाम यात्रा कटि बनदेउ नाका मेरो प्रारम्भ यात्रा । लाग्छ यस प्रकृतिय यात्रा सल्लाका सितलता ले मलाई कैदी बनाई आफ्नो कैद बाट उम्कन एउटा संघर्षशिल पडाउ पार गर्न मजबुर गर्दै छ जन्म सङ्घर्षको यात्रा मानसपटलमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गीचङ्गी फूलहरु

~निरज भट्टराई ‘मनोरोगी’ ~ फूलहरु फुलेर मुस्कानको दियो छरिदिदाँ बगौचाको धाइमा पराई रापमा सेकि रहि फूलहरुको रङ्गीचङ्गी मुस्कान पातलिदै छ आफ्नै बगैँचाको मुस्कान, धिपि धिपिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरबुबा

~निरज भट्टराई ‘मनोरोगी’ ~ तपाईं बित्नुभन्दा ठीक सात दिन पहिले मलाई उपहार दिनु भएको थियो मेरै अनुहार प्रिन्ट गरिएको टि—शर्ट लगाएर निस्केको पहिलो दिन नै किलामा अल्झियो टि—शर्ट, थोरै उघ्रियो धागो निस्केको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दा पछाडिको भूत

~निरज भट्टराई ‘मनोरोगी’ ~ तर्साउछ जहिले , हप्काउछ जहिले नदेखिने ,नसुनीइने, पर्दा पछाडी को भूत चोर होइन , भ्रस्ट होइन सोझो निमुखा म नेपालीलाई घुस्याहा होइन , होइन म दक्षिण,

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल देख्छु

~निरज भट्टराई ‘मनोरोगी’ ~ जहाँ देख्छु , जसो देख्छु म नेपाल देख्छु दुर दुर छन् हजार देश जहाँ बसेर म एउटै नेपाल देख्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिखित पानाहरु

~निरज भट्टराई ‘मनोरोगी’ ~ अल्पबिराम कथाहरु भोगिएर लेख्या छैन उनको वियोग सधैभरी पालिएर भाक्या छैन समुन्द्रमा थोपा थोपा को कहाँ लेखिन्छ र कथा जिन्दगीको गोरेटोमा ठेश लाग्या भोगिएर लेख्या छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभूति

~निरज भट्टराई ‘मनोरोगी’ ~ चार किल्ला सिमाना हाम्रो कोशी ,कर्णाली ,गण्डकी र महाकाली हेर्दैछु छेकेर नेपाल ,सीन्चित गर्दै बाधेर सीमा नेपाल दुस्मनका परमाणु तेर्स्याएर राखे तातो छाल हुन्कार्दै छन् सिमाना दुब्दैन अब नेपाली भूमि कसैले बाधेर ,जम्दैछन सपुत स्वदेशलाई बचाउन गर्दैनन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment