Tag Archives: निमग्ना घिमिरे – Nimagna Ghimire

निमग्ना घिमिरेका तीन मुक्तकहरु

~निमग्ना घिमिरे~ जब दुई नजरमा नजर मिलायाै तिमीले । मायाकाे मिठाे अनुभूति दिलायाै तिमीले ।। एक्लाे यात्री थिएँ म जीवनमा हिजाेसम्म विहानै पिरतीकाे नसा पिलायाै तिमीले ।। माया दिए जस्ताे गर्याै, प्यास पाे जगायाै त ।

Posted in मुक्तक | Tagged | Leave a comment

निमग्ना घिमिरेका पाँच मुक्तकहरु

~निमग्ना घिमिरे~ हृदयमा माया साँची, छैन जस्तो गर्छाै । मनले आफ्नै मानेर नि हैन जस्तो गर्छाै ।। मनकाे भाका ती नजरले बाेलिरहे पनि, बेचैनीमा छट्पटिन्छाै चैन जस्तो गर्छाै ।। दूर-दूर भइयाे अति, अब समीपमा सराैं न हुन्न र ? जीवनका … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment