Tag Archives: Netra Tamang

बाल कथा : डोल्माको साहस

~नेत्र तामाङ~ नागबेली घुम्तीमा मोटरसाइकलले एकजना बटुवालाई ठोक्यो । ‘ऐया’ भन्दै बटुवा ढल्यो । उसले बोकेको दाउराको भारी उछिट्टिएर बाटोको छेउको भीरमा गुल्टियो । डोल्मा बुवासँग मोटर साइकलमा घर फर्कँदै थिइन् । उनी आठ कक्षा पास भएर नौमा पुगेकी थिगइन् … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सिङजस्तै गुलेली

~नेत्र तामाङ~ उसलाई सबै माइते भनी बोलाउँछन् । सानैदेखि मामाघरमा बस्थे । मामाघरको हजुरबाआमाले निकै माया गरी राखिदिएको नाम रे–माइते । उ मामाघरमै जन्म्यो, यही हुक्र्यो । आजभोलि उ स्कुल जान सक्ने भएका छन् । अझ उ त ठुलो मान्छे … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : गुन्ने र पुन्ने

~नेत्र तामाङ~ पुन्ने र गुन्ने निकै हिड्यो । ‘निकै थकिंसके, ‘अब हामी कता जाने हो ?’ पुन्नेले गुन्नेलाई सोध्यो । गुन्ने रोकियो र पुन्ने तिर फर्कियो । ‘हामी काठमाडौं जादैछौ, रमाईलो सहर, हाम्रो देशको राजधानी, काठमाडौंबारे धेरै कथा सुनेकै हो, … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : फिरफिरेको बिहे

~नेत्र तामाङ~ आजभोलि फिरफिरे निकै खुसी देखिन्छन् । जाडो सकिनै लागेकोले हो कि, उसलाई उड्नउड्न मन लागिरहेको छ । फुर्रफर्र गरिरहेकैले उनको नाम फिरफिरे राखेको रे । खुसीको अर्को कारण पनि छ । केही दिनपछि उनको विहे हुदैछ । उनलाई … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : यकरको याकगाउँ

~नेत्र तामाङ~ जीउभरि साबुन लगाएर माडिसकेपछि यकरले जगबाट पानी उध्याउने खोजे । तर बाल्टी भेटिएन । आँखामो पिरो लागिसकेको थियो । हातले चारैतिर खोज्दा पनि बाल्टी भेटिएन । यसो हेरेको, बाल्टी ‘प्यान’ नजिकै घोप्टो परेको थियो । ‘चर्पीको ढोका चुकुल … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : विद्यालयमा पाहा पालन

~नेत्र तामाङ~ छिरिङ र ङिमा जुम्ल्याहा हुन् । दुबै गाउँकै विद्यालयको कक्षा ६ मा पढ्दैछन् । उनीहरु सँगै हिड्छन् । ङिमा अलि चकचके र सकसके छ । छिरिङ चलाख र धेरैको प्रिय छ । एकदिन दुबै गैरी पोखरीमा पौडी खेल्दै … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सर्प र न्याउरीको खेल

~नेत्र तामाङ~ त्यति बेला सर्प र न्याउरीको सम्बन्ध निकै राम्रो थियो । जंगलमा ती दुईको मेल भएपछि कसैको केही जोर चल्दैन थियो । अरू त अरू जंगलका राजा सिंहसमेत उनीहरूको मेल देखेर डाह गथ्र्यो । सर्प र न्याउरीको मेलले मानिसलाई … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कपिलका कपडा

~नेत्र तामाङ~ एउटा दशैं सम्झना छ कपिललाई । त्यतिबेला उसलाई निकै असजिलो लागेको थियो । कारण थियो बुवाले सहरबाट पठाइदिनुभएको कपडा । कपडा ओछ्याउने तन्ना जस्तै लाग्यो उसलाई । जुत्ता र टोपी मात्रै लाइहाल्न मिल्ने । यसअघि पठाउनु भएका कपडाहरु … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

तामाङ भाषी कविता : ल च्याङ्बा(कान्छा भगवान)

~नेत्र तामाङ~ खसु खामा साकक, म्लाङगै गन्डक खाला रो रेङ्बा छोदो पौ ल च्याङ्बा, म्लाङ्गै गन्डक खि म्याङ ल छ्युपेङपेङ ल ब्याहा जिन्जी, भतेर खाल्से असोल्नी ब्रिखु पित्खो ल च्याङ्बा, ब्रिखु मुयम ब्रि म्याङ् ल

Posted in तामाङ कविता | Tagged | Leave a comment

तामाङ भाषी बाल गीत : वाई हाजी वाई हाजी

~संकलक : नेत्र तामाङ~ वाई हाजी वाई हाजी च्यागो आले नाका मामा कोतेक्ची वाई हाजी वाई हाजी च्यागो आङा चिङ्ना ल ब्ला माजी कोतकोत कोतकोत, खित्खित् खित्खित्

Posted in तामाङ गीत, बाल गीत | Tagged , | Leave a comment

बाल कथा : ताल्चावाला झोला

~नेत्र तामाङ~ मनसरा र धनसराले स्कुलबाट फर्केपछि पिढींमा बसेर खाजा खाए । आमाले दुबैका लागि सानो डोको, नाम्लो र हसियाँ तयार पारिन् । ‘लु है, दुबैजना आओ, घाँस त आज अलि धेरै ल्याउनुपर्छ’ आमा आँगनमा पुगिन् । ‘म त जान्नँ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : झाँक्री हैन अहेवा

~नेत्र तामाङ~ दावा र उसका बा पासाङ चिहानघर कुरिरहेका छन् । चिहानडाँडामा चकमन्न अध्याँरो छ । बेलाबेला चिसो स्याँठले माझघरे झाक्री बा जलाएको चिहानघरबाट केही झिल्का आगो उड्दै खरानी बन्छ । दावाले मोबाइलमा हे¥यो, १२ बज्नै लागेको थियो । चिहानडाँडाको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment