रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- कविता : इच्छा
- उपन्यास : चम्पा
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- बाल-कथा : परिश्रमको फल मिठो हुन्छ
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
Tag Archives: nepali sahitya
गजल : बेरोजगारी
~कृष्ण बहादुर जि.सी. ‘कपिल’~ धेरै हिडियो जोखिमको बिनासमा झोली बोकेर। कतिन्जेल बाँचिन्छ जिन्दगी त्रासमा झोली बोकेर ।। अयोग्य ठहर्छ यो सहरले अबोध सोझालाई अन्ततः रुदै पठाउछ प्रबासमा झोली बोकेर ।।
पुस्तक समीक्षा : धक्का, विसंगतिमाथि बलियो उठान
~माधव बस्नेत~ विद्रोहका आधार र कारण के–के हुन् ? यसको स्पष्ट बुँदागत जवाफ पाउन असम्भव छ । स्थान, समय र परिस्थिति अनुसार विद्रोहले भिन्न–भिन्न रूप लिन्छन् । तर, जहाँ गरिबी, अशिक्षा, विभेद र दमनको स्तर मार्मिक हुन्छ, त्यहाँ उग्र नाराहरूको … Continue reading
गजल : मैले पनि बाँच्नुपर्छ
~अनामिका शिवानी~ हजुरले नि बाँच्नुपर्छ मैले पनि बाँच्नुपर्छ परे परोस् दुःख पीडासँगै जुनी काट्नुपर्छ मुस्कुराउन सिक्नुपर्छ निराश भई हुन्न हजुर कटाउन जिन्दगी यो आँसु पुछ्दै हाँस्नुपर्छ
कविता : अघोषित खुल्ला आकाश र मुक्ती
~नारायण वि क “विक्रान्त”~ स्वतन्त्र थिएँ………., जब यो संसारलाई देखेँ जब कोल्टे फेर्दै उभिन थालेँ मलाई पिँजडामा बन्दी बनाइयो आज सम्म पनि म बन्दी नै छु। दुरदुर सम्म आवाज पुग्ने गरि चित्कार छोड्छु स्वतन्त्रताको लागि बुझदैन्न पाषाणहृदयहरुले जोड जोडले मच्चाउँछन … Continue reading
कविता : कन्फेसन – शब्दहरु
~राजन काफ्ले~ मैले शब्दहरुको बरदान पाएकोछु मस्तिष्कका डालाभरी शब्दका बिऊहरु छन् र बाह्रै मास उजाड खेतभरी शब्दहरु छरेर शब्दै शब्दहरुको खेती गर्छु म शब्दहरुको बाली काट्छु म शब्दहरुको खसी पाल्छु अनि शब्द-भोज बोलाएर शब्दैशब्दको मासु-भात पकाएर आफ्नो भोक मेट्छु र … Continue reading
कविता : युद्धको पराजय
~कल्पना आचार्य~ दुःख पहाड बनेर मान्छेको छातीमा उभिएको बेला जिजीबिषाको झिनो आशा बोकेर गन्तव्यहीन मैदानमा ढलेको मान्छे युद्ध भिषिकाले चोइटेको मन आशुको तलाउ बनेर पोखिएको छ
कथा : लभ इन द टाइम्स अफ अर्थक्वेक
~सुबिन भट्टराई~ त्यो चिसो मध्याह्नमा पनि म एउटा मनतातो आराम खोजिरहेको थिएँ। ओछ्यानमा पुर्लुक्कै पल्टिएर। असान्दर्भिक सपनाहरूले निद्रालाई हलुका किसिमले चिमोटिरहेको थियो। चेतना र सपनाको संघारमा स्थितिको पार्थक्य छुट्याउने हैसियत मसँग थिएन। स्थिर सपनामा पनि कम्पन छुट्न थाल्यो। सपनाबाट चलायमान … Continue reading
कविता : खुशी किन्न तिमीलाई
~डी बी दंगाली~ खुशी किन्न तिमीलाई आँए बिरानो ठाउँमा अर्पिएर जीवन सारा केवल तिम्रै नाउँमा। तिम्रै फोटो हेरी बिपनिमै टोलाउँछु ऐठन हुन्छ सपनिमा तिम्रै नाम बोलाउँछु।
कविता : गाउँको पाठशाला
~मीन बहादुर विष्ट~ जब म एक दिन घुम्दै गाउँको पाठशाला पुगेँ त्यहाँ देखेँ मुस्किलसाथ उभिएका केही पर्खालहरु र पर्खालहरुमा झुन्ड्याइएका किराले खाएर धेरै ठाउँ प्वाल परेका देशका, संसारका र वीरहरुका नक्साहरु । जब म घुम्दै एक दिन गाउँको पाठशाला पुगेँ
कविता : युद्धका संकेत
~कृष्ण प्र. पाण्डे~ लिटिल ब्याय र फ्याट म्यानका जाँगरिला जहरहरुको जमर्को , घोंडाका चालहरु – ढप् ढप् ढप् ढप् अनि हिंहिनाहट ,यी मात्र हुन सक्तैनन् युद्धका संकेत । उसका कुपोशित क्रन्दनहरु पूर्ण – श्र्व्य – सक्षम आवाज चाहन्छन् । उसलाई … Continue reading
गीत : गहिराइमा डुब्दै नडुब
~नीर शाह~ गहिराइमा डुब्दै नडुब डुबिसकेको छौ भने मोती नटिपी नफर्क पन्छिएर हैन गहिरिएर जाऊ जीवनलाई बुझ्ने रहर छ भने कि त लुकेर बस मृत्यु कुरेर
गजल : अशान्तिको खबर सुनेँ
~सरस्वती शर्मा ‘जिज्ञासु’~ अशान्तिको खबर सुनेँ रुन्छु म त सधैँ शान्ति छायो हर्षविभोर हुन्छु म त सधैँ शुभभाव राख्छु मनमा विश्व एकै देख्छु एउटै तानमा माला सबै बुन्छु म त सधैँ
छोक : बिमा
~विवश पन्त ‘शिब’~ यहाँ आँसुको सितनले भिजाएर भोक खाईरहेकाहरुको कथा , आकासको छाना मुनि सित ओढेर तातिएकाहरुको न्यानो
गीत : अनि फेरि किन मर्छ
~बाबु लामा~ किन मान्छे जन्मिन्छ अनि फेरि किन मर्छ किन जन्म दियौ भगवान तिमिले भन्नै पर्छ मर्नै पर्ने हो भने किन जन्म दिन्छौ आजम्बरी जीवन होईन भने किन शृश्टि गर्छौ कति अन्याय छ हामिमा तर पनि लाचारी छौ
सत्य कथा : निर्दयी प्रेमीको विश्वासमा पर्दा
~कालीगंगा~ सांझ पर्न थाले देखिनै सुशीलामा छट्पटाहट सुरु भएको छ । उनी भोलिको स्वर्णिम विहानीमा वाल रविकिरण वृक्षहरुका पातमा ठोक्किएर धरतीमा छरिनु पूर्व झिसमिसे उज्यालोको अधैर्यतापूर्वक प्रतिक्षामा छिन् । नहोउन पनि किन ? केहिबेर पहिलेमात्रै डिक्सनले उनलाई घरैमा आएर पहेलो … Continue reading
कविता : सरकार नभएको देश
~ज्ञान उदास~ मुलुकमा पत्रकारहरूले कुटाइ खाँदा होस् निर्दोष कलिलो विद्यार्थी अपहरणमा पर्दा होस् तुइनको तार छिनेर निर्दोष नेपाली जनताको अनाहकमा ज्यान जाँदा होस् । अथवा गरिबीको मार सहन नसकेर
कविता : नयाँ बिहानी
~जेबी खत्री~ सबैले भने अब उज्यालो भयो । नयाँ बिहानीको खोजीमा निस्केको यात्रा रोकेर सबैले उज्यालो भएको
कथा : झ्याल्चा
~मणि लोहनी~ पाटनको च्यासल चोकमा पुगेपछि उनले मलाई झ्याल्चा चपा देखाइन्। ‘तिमीले यहाँ राजा सिद्धिनरसिंह मल्लको रासलीला देख्नेछौ।’ ‘राजा सिद्धिनरसिंह मल्ल?’ म जिल्ल पर्छु। ‘हो। उनकै पे्रमकहानी यहाँ वषौर्ंदेखि चल्दै आएको छ।’ ‘वाहियात। …नचाहिने कुरा।’ मैले भनेँ।
गजल : कसेर अङ्गालोमा
~कालिकोटे अनिश~ मलाई किन आँखा तर्छेउ कसेर अङ्गालोमा आफै गर्नु विधि गर्छेउ कसेर अङ्गालोमा कहिले काहीँ त छक्क पर्छु त्यो प्यास देखेर हत्तपत्त अधर भर्छेउ कसेर अङ्गालोमा
कविता : संगम
~नवीन प्रजापति~ सहमति र सहकार्य दुईबीच अन्योन्याश्रित सम्बन्ध त्यसो त सहमतिविना सहकार्य असम्भव सहकार्य हुनलाई सहमतिको आगमन अनिवार्य छ यहाँ देशी विदेशी कुरा हुन्छ यहाँ नेता कार्यकर्ताबीच समन्वय हुन्छ। तर दलहरुबीच सहमति र सहकार्य कहिल्यै भएन
गजल : बुझ्न सकिएन
~लक्ष्मण संगम~ बेचेर यी गुलाब सारा बुझ्न सकिएन । किन चलाउछन् गुजारा बुझ्न सकिए।। . धेरैले ‘याद नै हो ‘भनेर प्रमाणित गरे। तर यो दीलको हत्यारा बुझ्न सकिएन।।
कविता : भट्टीकाे उधारेा
~शान्ती आचार्य~ अाज अागनमा अाइरहंदा मेरा साहु लाग्छ गाेमन फणा फूलाएर मेरै वरिपरि घिस्रिरहेछ उ बाेलिरहदा लाग्छ गहिराे बासनाले अाएकाे बेग्र ध्वनि जस्ताे उ हांसिरहंदा लाग्छ स्वयम्् कालले मलाइ जिस्काइरहेछ
गजल : मैले नै पाए जस्तो
~निशा प्रतीक्षित~ न तिमीले खोजे जस्तो न त मैले नै पाए जस्तो जिन्दगी कहिल्यै पनि भैदिएन चिताए जस्तो कति मज्जाले चोट दिन सक्छ यो समय पनि रुवाउनुसम्म रुवाएर गर्छ हसाएजस्तो
मुक्तक : खोलेर हेर्छु मनको पर्दा
~बिशाल ‘अनुराग’~ खोलेर हेर्छु मनको पर्दा तिमीलाईनै देख्छु ।। खुशी हुँदा अनि आँशु झर्दा तिमीलाईनै देख्छु ।। भन्नेहरु खै किन मायाँ अन्धो हुन्छ भन्छन…
कविता : आगो, भ्रान्ती र समय
~विमल वैद्य~ समयले छाडे छाडोस मलाई जीवनको यहि विन्दुवाट आस्था घोप्ट्याएर आँगनमा मान्छेहरु मुकदर्शक ताली बजाइरहेको समय म दर्शक दिर्घामा बसेर रमाउन सक्दिन विश्वासको सीमान्त कुनामा माकुरोले जालो बुन्दैछ मेरो सत्य त्यही कुनामा ढुसी पलाएर ऐँजेरु बन्दैछ
समीक्षा : शक्तिको कविता कि सत्ताको ?
~नवीन अभिलाषी~ कविताले शक्तिको विनिर्माण गर्छ र शक्तिले जीवनको अस्तित्वलाई आकार दिन्छ । कवितामा शक्ति संचय छैन भने त्यो कविता हुनु र नहुनुमा अर्थ छैन । मान्यताको कसिमामात्र कविताको अस्तित्व रहदैन । सत्यको सारलाई कविले बुझ्नुपर्ने न्युनतम सिद्धान्त हो । … Continue reading
कविता : सपनाको भग्नावशेष
~सुनीता खनाल~ परेवाले गुँड बनाउन चुच्चोले च्याप्दै त्यान्द्रात्यान्द्री झिँगल्टा बटुलेझैँ खाडीमा पसिना बगाउँदै काटिएको हातबाट रगत पसिनाले माटो मुछेर बनाएको घर सपनामा रङ पोतेर बनाएको घर एक्कासि ढल्यो !
कविता : जीवन र ईश्वर
~सोझो गाउँले~ बाँच्नलाई एउटा बाहना चाहिन्छ बाँच्ने बाहना बाँकी नरहे पनि यमराजले अवकास नदिएसम्म जिन्दगीको जागीरबाट हात धुन सकिदो रहेनछ जीवनलाई जोखिमबाट बचाउन जीवनले नै जोखिम मोल्नु पर्छ जीवनसँग बार्गेनिङ् गर्दागर्दै जीवनकै मूल्यभन्दा बढी घाटा सहनु पर्छ
कविता : हिँउबेसीको सुस्केरा
~शेखर बिकल्प~ कति लामा हुन्छन् यी हिउँदका रात ? कति नमिठा देखिएका यी सपनाहरू ? प्रत्येक घण्टामा ब्युझाउँछ ऐठनले । . सपनामा, घर आउँछ छानो नभएको बाटो भेटिन्छ पहिरो गएको बाली देखिन्छ डडेलो लागेको भाई निस्कन खोज्दैछ बन्दुक बोकेर बहिनी … Continue reading
कविता : मालिकहरुका विरुद्ध
~सौरभ कार्की~ मेरो बुवाको, हजुरबुवाको, हजुरबुवाको पनि हजुरबुवाले मालिकको रिन खाएका थिए अरे । त्यही रिन तिर्नका खाँतिर हाम्रो सिंगो पुस्ता मालिककोमा कमैया बस्यो । हामी बँधुवा मजदूर भयौं । मैले मालिकको छोरोको झोला बोकेर स्कुलसम्मको बाटो हिडेको छु । … Continue reading
कविता : को राम्रो त म की तिमी !
~कन्चन~ रेसा रेसा को मुल्यमा पनि के म बिक्न सक्छु र कति मोल हो यो बास्तुको ! म त एउटा बस्त्र हुँ । कत्रो कात्रो, बिग्रेको बिकार समय नै हो, म के हुँ म त आफूमै पीडा को हुँ, नाथे … Continue reading
कविता : ओ बाहुनी !
~सुरज राना~ तेरो र मेरो जात मिल्दैन ओ बाहुनी! तेरो र मेरो धर्म मिल्दैन रुपरङ्ग र कद पनि मिल्दैन तर इ हेर त- तेरो र मेरो मन कत्ती मिलेको? इतिहासमा तेरो इतिहासको चुच्चो नाकले मेरो नेप्टो इतिहासलाइ घोच्यो होला