Tag Archives: नारायण श्रेष्ठ – Narayan Shrestha

कविता : साक्षी

~नारायण श्रेष्ठ~ म एउटा प्रत्येक बिहान उदाउँदै साँझ ओइलिएर झर्ने घामको प्रतीक भएको छु ! सडकममा पोखिने धूवाँका अराजक पाईला टेकेर गुमनाम बितेका दिनहरुको पदचाप केलाउने समयको जबरजस्त साक्षी भएको छु ! नाघ्नुपर्ने पर्खाल र जित्नुपर्ने दूरीहरु छन्

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : तमसो मा ज्योतिर्गमय

~नारायण श्रेष्ठ~ मान्छेको जीवन र नदीमा कुनै समानता छ भने त्यो हो- बहावको उतार-चढाव। कहीं उर्लंदै, कतै सम्हालिँदै तल-तल झर्दै नदी सौम्य समुद्रमा पुग्छ। त्यसरी नै जीवनको यो काया कहिले उकालीमा, कहिले गोरेटोमा, कहिले समथर मैदानमा। थाहा छैन, कुन मोडमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : साला पहाडमे क्या है

~नारायण श्रेष्ठ~ ‘राष्ट्रियता खतरामा परेको’ भन्ने बहस अहिले चर्चामा छ । राजनीति अप्ठ्यारोमा परेका बेला यो विषयले मानिसको ध्यान सजिलै तान्छ भन्ने नेताहरूलाई थाहा हुन्छ । त्यसैले ‘चलाख’ नेताहरू अप्ठ्यारो पर्दा ‘राष्ट्रियता’को तुरूप फाल्छन् । र यो विषयले जोशिलो रगत … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment