Tag Archives: Nabin Lochan Magar

कथा : कानुन

~नविन लोचन मगर~ मैले अनुहार हेर्ने बित्तिकै चिनिहालेँ । किसन हो उसको नाम । यही नाम छ फेसबुकमा उसको । जो मसँग अनलाइन गफमा आउँछ र रमाइला अनि त्यतिकै स्वाभिक कुराहरु गर्छ, मलाई पनि खुशी लाग्छ उसको स्टाटसमा आउने प्रत्येक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : लैजाऊ सबै

~नविन लोचन मगर~ लैजाउ सबै मेरा हात खुट्टा लैजाऊ खाना लैजाऊ, वस्त्र लैजाऊ मेरो काट्रो निधारमा छ यो पनि लैजाऊ मेरो आस्था मस्टिष्कमा छ उखेलेर लैजाऊ मेरो दर्शन कलेजीमा हस्ताक्षरित छ फुकालेर लैजाऊ तिमीलाई के चाहिन्छ र म सँग जे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : देखें थिएँ

~नविन लोचन मगर~ देखें थिएँ जिउँदो सपना, बिर्सिगयो झस्किएर आउँछ भेल उर्ली उर्ली, रिसले आज ठस्किएर हाँस्छ योमन खुशीसँग, आँखाको त्यो इशारामा मन हाँसे संसार हाँस्छ, मन मुटु मस्किएर

Posted in गजल | Tagged | Leave a comment

कविता : आगोको भावुक यात्रा

~नविन लोचन मगर~ कुनै क्षण उत्साहले उर्लिएको ज्वाला सल्काउँदै एक–एक राँको छर्दै, छरिँदै निर्वस्त्र खण्डहरहरुमा कोही कान्लापारि/कोही साउने झरी कोही तारेभीरको पखेरामा/कोही बिलासिताको माधुर्यमा लाग्थ्यो– उनीहरु सत्यको विस्तारमा छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म को हुँ ?

~नविन लोचन मगर~ कसलाई सोधुँ ? चुड्कीको भरमा हिड्नु पर्ने इशारामा चल्नु पर्ने आदेश अर्कैको÷काम अर्कैको आफ्नो बैस अर्कैको÷दिनरात अर्कैको माम पाउन हात थाप्नुपर्ने चेत अचेत नाम आए ढल्नैपर्ने साँच्ची, म को हुँ ?

Posted in कविता | Tagged | Leave a comment

गजल : सारङ्गी तार बजाउँदै

~नविन लोचन मगर~ सारङ्गी तार बजाउँदै, गाउने दलित हुँ म दुःखको पल बिसाउँदै, आउने दलित हुँ म मुख बोल्दैन त्यो कुकुर, तर बस्छ चुलो छेउ कुकुर भन्दा अपमान, पाउने दलित हुँ म

Posted in गजल | Tagged | Leave a comment

कविता : धमिलो नियति

~नविन लोचन मगर~ पहिले जस्तो निश्चल, निस्कपट, निस्वार्थ छैन, आजकाल माडी पटक्कै छैन सिनोको गन्ध मिसिएको छ त्यहाँ सुसाहतमा गति चिसिएको छ त्यहाँ पुरानो छैन बनावट न पुरानो छ नियति बग्दोछ त केवल नाम मात्रको माडी,

Posted in कविता | Tagged | Leave a comment

छोक : टुक्रिएको बिश्वास

~नविन लोचन मगर~ एक कुट्को सुपारी छरपष्ट दिमागमा टुकु–टुकु हिड्यो झर्यो फाँत

Posted in कविता | Tagged | Leave a comment