Tag Archives: नविन काफ्ले अभि – Nabin Kafle Abhi

कथा : गैरी खेत

~नविन काफ्ले अभि~ ए हरी त्यो बिउ फाल्त यता मेरो मेलो पछाडी परि सक्यो । ठुल दिदी माथिल्ला गडाबाट कराईन । जेठको २५ लागि सकेको थियो । बर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो । गाँउ भरिको मुल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झिन्छ ऊ ती दिन

~नविन काफ्ले अभि~ आमा अगेनामा मकैका रोटीहरुलाई पकाउदै थिईन्,  उ बाहिर दलेनोमा बहिनीसँग खेल्दै थियो । एक्कासी डुमडुमको आवाज आयो बहिनी आमा आमा भन्दै रुदै भित्र दौडिई उ पनि आमा भएतिर दौडियो । दिउसो उसले गाँउमा देखेको थियो हतियार धारीलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम पिंजडा

~नविन काफ्ले अभि~ अक्सर मान्छेहरु राम्रै खाउ रामै्र लाउ जे गरु राम्रै गरु भन्ने सोच बुनेर बसेका हुन्छन् ति मध्येको एक म पनि थिए ।  जिवनलाई खास बाटोमा वा भनौ मुल बाटोमा कुदाउन नसकेपनि भित्री गोरेटोहरुमा कुदाउदै थिए । कक्षा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी आमा र दशैं

~नविन काफ्ले अभि~ मेरो पाठशालाका भित्ताहरू सेतो कमेरो र रातो माटोले चम्की रहेको थियो मानौँ त्यो मेरो पाठशाला नभई पौष,माघमा हिउँका निर्मल पछ्यौरी ओढेर चम्की रहेको कैलाश पर्वत हो । पाठशाला पोतेर चम्काए पछि हाम्रो पठन पाठन लगभग दशैका रंगहरुसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

साउन विशेष कथा : मेहेन्दी

~नविन काफ्ले अभि~ साउनको महिना नारीको महिना हो रे त्यही भएर होला बहिनीले मलाई अषाढको अन्तिम साता नै भनेकी थिई दाई म साउनको पहिलो सोमबार पशुपति जाने हो तपाई साथमा गई दिनु पर्छ नि है भन्दै प्रमिस गराएकी थिई । … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment