Tag Archives: नवराज लम्साल – Nabaraj Lamsal

कविता : वेश्या ?

~नवराज लम्साल~ ‘कस्ले भन्छ म राम्री छैन कस्ले भन्छ ममा रङ, यौवन र जवानी छैन भो छोड अनुहार, रुप र शरीरका कुरा अलिकति मासु, हड्डी र रगतको त्रिकोण हुँ म सजीवता फालेर एकछिन र बिर्सेर जीवनका सारा बोझहरू डुब चरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : सरगमको सपनामा पैसाको पसल

~नवराज लम्साल~ चानचुन नब्बे वर्षभयो- मेलवादेवीले झन् पर जान्छु झन् माया लाग्छ सानु रेलैमा… गीत रेकर्ड गराउनु भएको । चन्द्र शमशेरको दरबारमा उनका करिब तीन सय सुसारेहरुमध्ये कुनै एउटीले मेलवादेवीको स्वरको डाहा गरेर स्वर बिग्रने पदार्थ विशेष खुवाइन् । चन्द्र … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : त्यहाँ त बैंस खुल्छ रे

~नवराज लम्साल~ जसै म फुल्छु प्रेममा त्यहाँ त बैंस खुल्छ रे जवान जोश होशको इमान फूल फुल्छ रे हतार बन्छ जिन्दगी तनाव बढ्छ सुस्तरी पवित्र मित्र फूलमा अमूल्य मूल्य झुल्छ रे

Posted in गजल | Tagged | Leave a comment

गीत : दिलमाया

~नवराज लम्साल~ दिलको कुरा नगर दिलमाया धेरै भयो शिशाझैं फुटेको आगो पानी सँगसँगै बस्दैनन् जाती भयो तिमीसँग छुटेको फूलजस्तै मुस्कुराई हाँसीहाँसी आयौ फूलको जोवन जलाएर तिम्ले आगो लायौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : वेश्या ?

~नवराज लम्साल~ ‘कस्ले भन्छ म राम्री छैन कस्ले भन्छ ममा रङ, यौवन र जवानी छैन भो छोड अनुहार, रुप र शरीरका कुरा अलिकति मासु, हड्डी र रगतको त्रिकोण हुँ म सजीवता फालेर एकछिन र बिर्सेर जीवनका सारा बोझहरू डुब चरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : भाषिक कालको विश्लेषणमा डा. तिमल्सिना

~नवराज लम्साल~ डा. मोहन तिमल्सिना संस्कृत भाषाका ज्ञाता, अङ्ग्रेजीका अध्येता र नेपाली भाषासाहित्यका प्राध्यापक हुन् । खरा र नीडरपनाका डा. तिमल्सिनासँग जति मात्रामा व्याकरणगत चेतना र भावगम्भीरताको सूक्ष्म अध्ययन छ, त्यति नै मात्रामा काव्यिक कोमलता र भाषा वैज्ञानिक दक्षता छ … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

निबन्ध : आमा तिमी धादिङ

~नवराज लम्साल~ बूढीगण्डकी र आँखुको दोभान । कञ्चन पानी तर छुट्टँिदैन नीलो हो कि कालो । पानी आफैँसँग आफैँ अँगालिँदै र फैलिँदै, सुनिन्छ स्वाँस्वाँको सुसाइ र मीठो संवाद । प्रेम बाँड्नु त त्यस्तो पो जसरी आँखुले बूढीगण्डकी र बूढीगण्डकीले आँखुलाई … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : आफूलाई भरिरहें

~नवराज लम्साल~ गिलासहरू रित्याएर आफूलाई भरिरहें त्यै मोरीलाई सम्झिएर आँखाबाट झरिरहें पाइलैपिच्छे खतरा छ, पाइलैपिच्छे मृत्यु भेट्छु एकै पल्ट बाँच्नलाई धेरै पल्ट मरिरहें

Posted in गजल | Tagged | Leave a comment

कविता : देश

~नवराज लम्साल~ आज पनि बिहानै यात्राको एउटा बस घुम्न नपाउदै घामको कलिलो चुम्बन धुँवाधुँवा भएछ ! डढेको दुवै हर चिस्याउदै दुधे बालिका फूलमा अडेस लागेकी छिन् ढुंगा भएको छ उनकी आमाको मन

Posted in कविता | Tagged | Leave a comment