Tag Archives: एमपी केयरलेस – MP Careless

कथा : बज्यै

~एमपी केयरलेस~ भोमिट गरिरहेकी थिएँ, मेरो पेट दबाउँदै रश्मीले भनी ‘त्यस्ती बज्यैकी यस्ती नातिनी । दुई पेगमै भोमिट गर्छे !’ भोमिट बन्द भइसकेपछि मुख धोएर ऐनामा हेरेँ, आफ्नो अनुहार बज्यैको जस्तै लाग्यो । अनि लाग्यो बज्यैले हाम्रो हिस्साको पनि सप्पै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डर

~एम् पी केयरलेस~ आकाशमा डम्म बादल छ । पानी पर्ने निश्चित जस्तै  छ । घडी हेर्छु, ३:१७ भएको छ । घर अगाडिको सडकबाट घर हेरेँ । रङ उडिसकेको इँट्टाको घर आफ्नो जस्तो नलागे पनि माया लाग्यो । आँगन शान्त थियो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आउनेछन आगो बोकेर

~एम् पी केयरलेस~ जब विद्वान आउनेछन आगो बोकेर अनि मात्र आउनेछ परिवर्तन आगो बोकेर हेरौ अब कहाँ कहाँ आगलागी हुनेछ अाज फेरि हिडिदियो मन आगो बोकेर

Posted in गजल | Tagged | Leave a comment

कथा : रामलीला

~एमपी केयरलेस~ ‘चुलभुलले चुनाव नै जिते जस्तो गर्छन् त हो थारुहरु’, एउटा साथीले बडो नमज्जाले भन्यो। ‘अचेल त थारुहरु त्यसै निहुँ खोज्छन् त हो!’ अर्कोले थप्यो। ‘किन?’, मैले सोधेँ।

Posted in नेपाली कथा | Tagged | Leave a comment