Tag Archives: मोहन ठकुरी – Mohan Thakuri

Translated Poem : Darjeeling Again

~Mohan Thakuri~ Translation : Raja Puniani Even the colored tiny dreams Don’t belong to me. I think so. I am frightened I am skeptic To listen to the stranger thudding footsteps Somewhere inside me.

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : कठै यो मोहन ठकुरी

~मोहन ठकुरी~ विपनाहरू उसका कहिले आफ्नो भएनन् अपुग सपनाहरू अँगालोंमा बाँधिएर बसेको हो यो मोहन ठकुरी गमलाको क्याक्टसजस्तो न फुल्नसक्छ, न फैलिनसक्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे यस्तो र एउटा प्रार्थना

~मोहन ठकुरी~ सम्झन खोजिरहेछु म अहिले आफैलाई । सखारै आज गुलाफको पत्रदलमा फुलेको छ शीतको एउटा थोपा, त्यहीँ अडेर बसेको थाहा छ मेरो दृष्टि केही क्षण !

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : जीवन

~मोहन ठकुरी~ यो जीवन आफ्नै दुक्ख-सुखको एउटा सरिता हो यो जीवन आफूले आफैलाई हेर्नपर्ने एउटा रमिता हो

Posted in मुक्तक | Tagged | Leave a comment