Tag Archives: मोहन कोइराला – Mohan Koirala

कविता : रिस

~मोहन कोइराला~ रिस आफैं एक आगो हो जसले मानिसलाई भित्रभित्रै खाइरहेको छ रिस एकमात्रै यस्तो आगो हो तर शान्त गर्न सकिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कोट आधा ओढेर

~मोहन कोइराला~ कारखाना, अनुसन्धानशाला र उत्पादनक्षमताका विम्बमा लक्ष्य गर्दा, ढिलो सुतेको छिटो उठाउँदा मान्दैनन् आज घुइँचो भए पनि बासी गन्ध भेटिन्छ बिहान बस चल्छ, विद्युत खपत बढ्छ कोठा, घर, कार्नेस उज्यालो बन्छ, अरू कुनै हुँदैन खलबल हुन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : आज कसैलाई बिदा गर्नुछ

~मोहन कोइराला~ बाजाहरू बज्छन् बडो मीठो ढङ्गमा म डुब्छु पर्वत-पहाड सब डुब्छन्, जब बाजा बज्छ मङ्गल धुनहरू, आशीर्वाद धुनहरू, मुहुर्त धुनहरू त्यही मङ्गल धुनमा कोही एयरपोर्टबाट फुत्त ओर्लिन्छ कोही आमाको पेटबाट निस्किन्छन् आज कसैले लामो समयको श्वास फेर्यो त्यही बाजामा

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा गीत नेपालका लागि

~मोहन कोइराला~ नेपाली आमाका नेपाली अनुहारहरू । नेपाली माटाका नेपाली अनुहारहरू । म त सप्तगण्डकी बनिसकेछु अनुहारहरूमा । म त सप्तकौशिकी बनिसकेछु वेशभूषामा । मेरा कल्पनामा छाल उठेछन् सात स्वरको।

Posted in कविता | Tagged | Leave a comment

कविता : मूसाको खोर

~मोहन कोइराला~ चाल मारेर उफ्रिन्छ, बुईँगलमा पुगेर मार्च गर्छ चुँ चुँ गर्दै म्युजिकल पुच्छर देखेमा अलि हट्छ सोफाको प्वालभित्र बैठकमा बसेको छ, मुसो खोरमा पुग्दैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो प्यारो मेरो लोभ

~मोहन कोइराला~ छुटेको साथीलाई जसले पहिले माया जोर्‍यो, हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो, निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो, कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो- भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो, ए प्रशस्त छातीले सुसेल्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment