Tag Archives: Mohan Banjade

कविता : फेरि बा कै कुरा

~मोहन बन्जाडे~ सन्तान बामे सर्दै गर्दा हुरुक्क हुने बा ताते ताते गराउंदै औला समाएर हिड्न सिकाउने बा कतै लडे सुस्तरी लडेको भए देखेको नदेखी गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : लुतो फाल्ने दिन

~मोहन बन्जाडे~ सभ्यता समाप्त पार्न संस्कृति ध्वस्त पार्न पूर्वजको सेखी झार्न सन्ततिलाई दास बनाएर बलिन्द्रधारा रुवाउन पराइले थोपरेका आहालमा चुर्लुम्म डुबेर

Posted in कविता | Tagged | Leave a comment

कविता : सानो फूलबारी

~मोहन बन्जाडे~ कहिले देखिने वृष्टिछायाँ, र कहिले नदेखिने तप्केनीमा परेर साघुरिएको सानो फुलबारी कहिले आफ्नो आकारको चिन्तामा हुन्छ कहिले मालीहरुको टकरारको चिन्ताले रुन्छ उताकाहरु एकै रंगको फूल रोप भन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : कुराका कुरा

~मोहन बन्जाडे~ मन्दिरको जग भित्रभित्रै भत्काएर बाहिर बाहिर गरेका गजुरका कुरा देउता छोडी आफ्नै पूजा गराउन खोज्ने पूराना हजूरका कुरा हुन्छ हजूर हस् हजूर भन्नेलाई थापना गरेर योग्यताको कदर गरेको गुड्डी हाक्ने कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : उप्रान्त 

~मोहन बन्जाडे~ माग्दा सबैसंग माग्नु पर्ने भएपछि आस सबसंग गर्नुपर्ने भए पछि कसैलाई आफ्नो र पराई नठानी योग्यता, क्षमता र सीपका आधारमा मौका पाउने थिति बसाए हुने |

Posted in कविता | Tagged | Leave a comment

कविता : लुलि लुलि पाइ य

~मोहन बन्जाडे~ वक्क नफुटेका स-साना नानीहरुलाई तिनकै हात समाएर अगाध मायाले खेल खेलमा लुलि लुलि पाई भन्दै उनकै गालामा -उनकै हातले हान्दा बच्चा किल्कारी छोडेर हाँसे झैं

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नाममा एक छिन

~मोहन बन्जाडे~ ऊ बेला उपनिवेश, अत्याचार र शोषण रक्षाको लागि पहिरन फेरेर जासुसीका लागि नेपाल छिरेका जासुस जिलेस्पिले षडयन्त्र खुले पछि बेतिया पुगेर

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्त बाटाहरु

~मोहन बन्जाडे~ अब सबै खुला छ मेरो निम्ति मन, मस्तिष्क अनि बाटाहरु अझ म मेरा लागि उकालो, ओह्रालो वा तेर्पाहें जुनसुकै बाटो रोज्न सक्षम छु अझ त्यसमाथि म नयाँ बाटोको कल्पना गर्न सक्छु रेखांकन गर्न सक्छु आफु हिड्ने बाटो आफै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोक, भोग र भ्रम

~मोहन बन्जाडे~ अरुलाई भोकभोकै राखी भोकका कथा सुनाएर, वा भोकका गीत गाउन लाएर एक हूल मानिसलाई भोक विरुद्ध उचाल्दै तिमी आफ्नो सकल भोगको निम्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : गोठ

~मोहन बन्जाडे~ हिउदभरि वेसी वा पहारतिर गर्मी लागे सिख वा सिहाँलतिर आफ्नो सुबिधा हेर्दै गोठ सार्छन् खान नपाए उग्र हुन्छन् खाएपछि उग्राउन बस्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा असभ्य जिजिविषा

~मोहन बन्जाडे~ तिनका पूर्खाले हाम्रा पूर्खालाई असभ्य भनेको वर्ण, जात र थर पिच्छे कहिले थोक र कहिले खुद्रा रुपमा अपमान गरेको पनि पढियो (ब्रेकिन्ग नेपाल) कहिले चोला फेराएर

Posted in कविता | Tagged | Leave a comment

कविता : शिर निहुराउने रहर

~मोहन बन्जाडे~ आफ्नै खोरिया आफैले फाँडेर आफैले रोपी आफन्तहरुले टिपी छिमेकी मिलेर बाटेको धागोबाट गाउँले मिली बुनेको कपडामा कुनै देशबासी आफैले सिम्रीक भुइँ र नीलो किनारा बीच

Posted in कविता | Tagged | Leave a comment

कविता : टोपीका कुरा

~मोहन बन्जाडे~ तिनका क्राउन र सेता टोपीले कति युद्ध रचे, ग्यास च्याम्बर लादे सभ्यता सके , भाषा बिर्साए संस्कृति, संस्कार मासे सम्पदा नासे सम्पति लुटे खै अफ्रीकी र माया सभ्यता

Posted in कविता | Tagged | Leave a comment

कविता : माघेसंक्रान्ति र तरुलको चिन्ता

~मोहन बन्जाडे~ ऊ बेला सूर्यास्त नहुने उपनिवेशले आँखा लगाएको मेरो माटोलाई दुई ढुङ्गा बीचको तरुल भनेर तिमीले त्यो बेलाको समय चिन्यौ बाइसी चौबीसी टुक्रामा बाँडिएको भूमिलाई

Posted in कविता | Tagged | Leave a comment