Tag Archives: Mayamitu Neupane

कविता : नारी

~मायामितु न्यौपाने~ सिङ्गो जिन्दगी उसले यसरी नै बिताएकी छे चुल्हो र पँधेरोले चिन्छ उसलाई घाँस र दाउराले डाक्छ उसलाई घर आँगन प्रतीक्षा गर्छ उसैको भत्किएको भित्तो र मझेरीले पर्खिराख्छ उसैगरी जसरी पर्खिराखेका हुन्छन् परिवार र पाहुनाहरू

Posted in कविता | Tagged | Leave a comment

गजल : वशमा छैन

~मायामितु न्यौपाने~ हामीलाई छुटाउन, संसारको वशमा छैन, हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन । जसले जति चाहे पनि, सोचे पनि खोजे पनि, बैगुनीलाई गुनले मार्नु, उपकारको वशमा छैन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : जुनेली रातमा

~मायामितु न्यौपाने~ जुनेली रातमा फेवातालमा डुङ्गा ख्याउँदै एउटा माझी आफ्नो जिन्दगीको अर्थ नाप्न खोज्छ छाया हेर्दै तरङ्गित पानीमा । भुइँमा खस्न लागेको उज्यालो

Posted in कविता | Tagged | Leave a comment

गजल : असार पन्ध्रमा

~मायामितु न्यौपाने~ मन भित्र खुशी फुल्छ, असार पन्ध्रमा । किसानको रहर झुल्छ असार पन्ध्रमा । आकाश हेदै्र डल्ला फोरी झार झिलाउँदै, पाखो बारी सबै डुल्छ असार पन्ध्रमा । मनको कालो सबै सबै पखालेर फाली, हेर मनको आकाश खुल्छ, असार पन्ध्रमा … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : असार पन्ध्र

~मायामितु न्यौपाने~ वर्खाको संकेत दिन्छ असार पन्ध्रले । हलो, जुवा फारिस किन्छ असार पन्ध्रले । धान दिवस मनाउँदै, दही चिउरा खाँदा, दुख पीडा सबै भुल्छ , असार पन्ध्रले ।

Posted in गजल | Tagged | Leave a comment