Tag Archives: Mao Tse-tung

अनूदित कविता : लामाे परेड

~माअाे त्सेतुङ~ दसाैं हजार विकट पर्वत र मुसलधारे वर्षालार्इ सजिलैसँग परास्त गर्ने लालसेनाहरू लामाे परेडकाे गाेरेताे देखेर तिर्सिदैनन् । पाँच चुचुराले साैम्य तरङ्ग प्रवाहित गर्छन् अनि, माटाेका मसिना डल्लाहरूले गाैरवका साथ उमिङकाे फन्काे मार्छन् ।

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : लुसानकाे उकालाे

~माअाे त्सेतुङ~ उडेर थाकेर बसेकाे चराे जसरी याङ्जेमाथि पर्वतस्तम्भ ठडिएकाे छ, त्यसकाे हरियाे शिरमा मैले चार सय फन्काे मारेकाे छ । चिसा अाँखा बाेकेर मैले त्यहाँबाट समुद्रपारि नयालेकाे छ ।

Posted in अनूदित कविता | Tagged | Leave a comment