Tag Archives: मनोज कार्की – Manoj Karki

कविता : दशैँ र गाऊँका स्म्रितीहरु

~मनोज कार्की~ तल्लो टाहारमा अनौ समाउदा, मेरो दाई सम्झनुहुँदो हो, मैले हालेका बिऊहरु! अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा, मेरी बहिनी सम्झँदि हुन्, मैले पोलेका सुठुनीहरु!

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्कल्प

~मनोज कार्की~ न मैले कतै सपना बुने न मैले कही बिपना भुले तै पनि जीवन उदासी हुने खै कुन बिरानो गीत यो सुने!

Posted in कविता | Tagged | Leave a comment

कविता : सुर न ताल को डाएरी

~मनोज कार्की~ शहरको कोलाहल सुन्य लाग्छ, सगरमाथाको उचाइ नगन्य लाग्छ, यत्रतत्र बस्तिहरु उजाड उजाड लाग्छ, जिन्दगी तेसै तेसै वाक्क लाग्छ।

Posted in कविता | Tagged | Leave a comment

कथा : गाउँ फर्कने दिन

~मनोज कार्की~ २०५९ – ६ – २१। भोजपुर। ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, ………… सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment