Tag Archives: मञ्जुल – Manjul

​ कविता : आकाश

~मन्जुल~ एक दिन आकाश मेरो चियाको कपमा लुक्न आयो मैले त्यसलाई हृदयभित्र राख्न खोजेँ र छिटोछिटो चिया पिएँ तर कप रित्तो भयो र आकाश फेरी उडेर माथि गयो । फेरि मैले कपमा चिया भरें आकाश फेरी कपमा झर्यो कसैले भन्यो, … Continue reading

Posted in कविता | Tagged | 1 Comment

Translated Poem : I’m crushing my ages

~Manjul~ Translation : Manjushree Thapa I’m crushing my ages along with these stones my days and nights my wishes and dreams I myself am being crushed

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : The Tree

~Manjul~ Translated by Mallika Shakya Look at the tree through the window It looks back at you Embodying your own self Standing in the darkness Alone Feeling cold

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : कविका प्रियतम हरफहरू

~मञ्जुल~ कविका प्रियतम हरफहरू प्रकृति र प्रेम जो बाच्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको घरमा

~मञ्जुल~ मायाको घरमा मुस्कानको ढोका रहेछ त्यो, तगारोदेखि घरसम्म घरदेखि हृदयसम्म लमतन्न फैलिए

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँघरको अँध्यारो

~मञ्जुल~ मानिसहरूभन्दा पचास खण्ड कहालिएर रुन्छ घरको अँध्यारो घरको सुनसान घरको चकमन्नता यस्तो एउटा गाउँ जहाँ बूढी आमा त हुनुहुन्छ तर छैनन् उहाँका युवा सन्तानहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : पाइलाका निबहरूले

~मञ्जुल~ प्रकृति लेख्छिन् कविता भानका खेतका हरफहरूले रुखका लस्करहरूले पहाडका

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो छायाँ

~मञ्जुल~ यात्रामा म हुन्छु र मेरो छायाँ हुन्छ अरू त आउँछन्, जान्छन् मन पनि त्यस्तै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो केटो

~मञ्जुल~ ती प्रधानाध्यापक (भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई यो कविता लेख्न सक्षम बनाए ।) त्यस मान्छेले त्यो बालकलाई आफ्नो हातले समात्न चाह्यो मुठीभरि पार्न चाह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु एकसट्ठी

~मञ्जुल~ शून्यताले पढ्यो ती सबै अक्षरहरु जो मैले आफ्नो उपस्थितिले लेखेँ प्रकाशले पढ्यो ती सबै अक्षरहरु जो मैले आफ्ना छायाँहरुले लेखेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु उनन्साठी

~मञ्जुल~ सबभन्दा दुर्गन्धित हुन्छ अक्षरहरुको लास संसारको कुनै पनि अत्तरले मेटाउन सक्तैन त्यसको दुर्गन्ध फतफत कुहेर झर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तलाउको माझमा

~मञ्जुल~ तलाउको माझमा फुलेको सेतो कमलको फूल जस्तो गतिशील भई कलकल बग्ने नदीमाथि उठेको छाल जस्तो छमछम गर्दै झरिरहेको अग्लो अग्लो झरना जस्तो सेतो एकदम सेतो अस्पतालका वार्डहरूमा फुलेको सेतो ईन्द्रकमल फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : चुप लागेर बस

~मञ्जुल~ कहिलेकाहीँ चुप लागेर बस्न पनि सिक्नु पर्छ घण्टीले जस्तै काँडामाथिको शीतको थोपाले जस्तै पुसे-घाममा हाँसिरहेको

Posted in कविता | Tagged | Leave a comment

कविता : गितारको गीत

~मञ्जुल~ कसैले मलाई खोलबाट निकालिदिए हुन्थ्यो आफ्ना बलिष्ठ हातहरूले मेरा तारहरूमा बेस्सरी हिर्काएर झनझनाउँदा स्वरहरू फैलाइदिए हुन्थ्यो कसैले मलाई खोलबाट निकालिदिए हुन्थ्यो मलाई एउटा कोठाको अँध्यारो कुनामा किच्रिक्क परेर थन्किएर दिन बिताउन मन परिरहेको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : बौलाही

~मञ्जुल~ ऊ संग उसको मन् थिएन मानिसहरुले उसलाई बौलाही भने को संग कसको मन कतिन्जेल सम्म हुन्छ- म को हुँ ऊ जान्न चाहान्थी म के गर्छर्ुुm बुझ्न चहान्थी म के लेख्छु ऊ पढ्न चाहान्थी

Posted in कविता | Tagged | Leave a comment

गीत : चेली बिदा माग्छिन्

~मञ्जुल~ सुनैको काइँयो सुनैको थाक्रो, सुनौली मेरो केश नरोए आमा, न्याउली बास्तै म काट्छु माइती देश दाजुले भेटे मनको बह पोखेर रोइदिउँला भाइले भेटे बर्बरी आँसु झारेर रोइदिउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विश्वासको सौन्दर्य

~मञ्जुल~ दुई जना ससाना केटीहरू हात समातेर हिँडिरहेका छन् मेरो साथी ती हातहरूतिर औँल्याउँदै भन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : घण्टी

~मञ्जुल~ हावा आउँछ र सुस्तरी छुन्छ घण्टीलाई घण्टी थरर्र काँप्छ स्पर्शले, मीठो स्पर्शले मायालु स्पर्शले र मीठो गरी बज्छ म चाहन्छु मेरो देश पनि यस्तै होस्

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रहरु बनाई रहंदा

~मञ्जुल~ मन्दिर बनायौ तिमीले बिहानीका दिनका साँझका-उसले भन्यो मन्दिर बनायौ तिमीले

Posted in कविता | Tagged | 1 Comment

कविता : मेरो टोपी कविताले लगाउँछ

~मञ्जुल~ मेरो टोपी कहिलेकाहीँ दराजले लगाउँछ कहिलेकाहीँ बाकसले कहिलेकाहीँ गलैँचाले लगाउँछ कहिलेकाहीँ गिटारले कहिलेकाहीँ कुर्सीले लगाउँछ कहिलेकाहीँ पर्खालले

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँको गोरेटो

~मञ्जुल~ मलाई गाउँको सानो गोरेटो भनेर नहेप्नू म भीरमा पनि लान्छु, खेतमा पनि म बस्तीमा पनि लान्छु, एकान्तमा पनि जहां गोरेटो छैन म त्यहाँ पनि लान्छु जहां गोरेटो छ, मूलबाटो छ म त्यहीं बिलाउंछु पनि यस्तो बेला

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : मेरो सानो मुरलीमा

~मञ्जुल~ मेरो सानो मुरलीमा मेरो देश नअटला तर मेरो मुरलीले भाखा राखुँ भन्छ मेरो सानो मुटुभित्र मेरो देश नअटला तर मेरो दश औँलीले देशै ढाकुँ भन्छ ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : आहालमुनिको हिमाल

~मञ्जुल~ तिमी यति सानो आहालमा सुतिरहेको देखेर माया लाग्यो तिमी त आकाशको विशालतामा सुत्नुपर्ने तिमी तल–तल नुहेको देखेर दुःख लाग्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु पचपन्न

~मञ्जुल~ बिउँझिने र हिँड्ने मात्र होइन ऊ मसँग सुत्छ पनि अरु कसैले नसुन्ने, थाहा नपाउने भाषामा बोल्छ पनि उसले मसँग कुरा गरेपछि म रङलाई मात्र होइन रङको रङलाई पनि देख्छु स्वादलाई मात्र होइन म स्वादको स्वादलाई पनि अनुभव गर्छु

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मञ्जुलको आत्मवृत्तान्त

~सञ्जीव शर्मा~ मृदुभाषी कवि, लेखक तथा एक जना धुरन्धर राल्फालीका रूपमा मञ्जुललाई नचिन्ने पठित नेपाली कमै होलान् । राल्फा कालमा उनले लेखेका र गाएका प्रगतिशील गीतहरू अझ्ै नबिर्सेर गुन्गुनाउने अपठितहरूको सङ्ख्या पनि ठूलै हुनुपर्छ । कवि तथा राजनीतिकर्मी कुन्ता शर्मासँगको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

सिजो : तिम्रो बोलाई

~मञ्जुल~ ख्वै, तिम्रो बोलाई हरियो हो कि रातो हो कुन्नि मैले त राम्ररी छुट्याउन

Posted in सिजो | Tagged | Leave a comment

कविता : पहाड र आकाश

~मञ्जुल~ पहाड चढ्दै गयो भने मानिसको आँसु पनि भेटिन्छ हाँसो पनि भेटिन्छ । पहाड नभएको मानिस संसारमा कुनै पनि ठाउँमा कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविभित्रको मान्छे

~मञ्जुुल~ कवि अन्धकार ठाउँमा गयो भने आकाशसँग कुरा गर्र्छ क्षितिजसँग घामसँग कुरा गर्छ छायाँसँग । ऊ पाखा-भित्तासँग कुरा गर्छ बन जँगलसँग खोलासँग कुरा गर्छ बारी र खेतसँग ।

Posted in कविता | Tagged | Leave a comment

कथा : पोट्रेट

~मञ्जुल~ मेरो प्रिय क्यानभास ! तिमीले मेरो पीडाको पोल नखोलिदिनू । मेरा ब्रसहरू, रङ्गहरू, मेरो क्यानभासलाई छातीमा बोकेर उभिएको, मेरा हरेक क्रियाकलापहरूलाई आँखा झिमिक्क नगरी नियाँलिरहेको इजेल तिमीले पनि मेरो पीडाको पोल नखोलिदिनू । यस्तो होस्, मानौं यो घटना घटेकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment