Tag Archives: Mani Bhattarai

कविता : चारूमतिको कथा

~मणि भट्टराई~ उसको नाम चारूमती थियो सबैले ‘फूलमाया’ ‘फूलमाया’ भन्न थालेपछि के लाग्थ्यो र ऊ एक्लैको? एकाएक चारूमति हराई गाउँबाट र फूलमाया देखापरी । फूलमाया साँच्चिकै फुल जस्तै थिई

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : एसएलसी

~मणी भट्टराई~ आफ्नो छोरो ‘सि’ ग्रेड र आफ्नै घरको एउटा कोठामा ४/५जनाको सिंगो परिवार बस्दै आएको डेरावाल इन्द्रजीत को छोरो सुन्दरलाल ‘ए प्लस’ ग्रेडमा पास भएको सुनेपछि घर मालिकले पहिलो पटक आफ्नो घर बाहिर उभिएर आफ्नो बडेमाको घरलाई धेरैबेर नियालिरह्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : समस्या र जीवन

~मणि भट्टराई~ समस्याहरुले मलाई आफ्नो बनाउँदै लागेका छन् अनेक बहानामा तिनले पुरानो जमानाकी बधुलाई जस्तो ब्यबहार गर्न खोजेका छन् राति तीन बजे उठाएर तीनले जिन्दगीको जाँतो घुमाउन भनेका छन् | समस्याहरूले मलाई भारी माथि भारी थपिदिएका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ होला सपनाको फूलबारी ?

~मणि भट्टराई~ म किन हराएँ यसरी ? कसरी कहाँ हराएँ ? जीवन खोज्न भनेर जीवनको जंगलमा कता पुगिरहेछु म ? के होला उदेश्य यसरी दौडनुको ? के होला रहस्य यसरी भौतारिनुको ? कहाँ होला उपलब्धीको शिखर जहाँ पुग्न कुदिरहेछ यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment