Tag Archives: Mani Bangdel ‘Sagar’

कविता : रक्की माउन्टेन

~मणि वाङदेल~ कुन अक्षरहरु टिपेर शब्द फुलाउ उन्नलाई माला कविताको जहा फक्रिन सकोस सौन्दरियता यो रक्की माउन्टेनको कति मनहरु चिरिएर रसाउने लव ल्यान्डको मायालु याक्साहरुमा असिम माया छछल्किएर पोखिने गोधुंली साँझको

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना परिधिको जेल

~मणि बाङ्देल ‘सागर’~ अचानक बर्सिन थालेको देखे बिटाहरू दर्बको मैले नुहाउने छहरा तिर म चड्ने पहरा तिर बसाई सरेको देखे मेरो गाउको झोपडी महल बनि शहर तिर। जब मैले पाएथे आउने अनुमति यो सपनाको देश तिर।

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्ती मात्रको मान्छेहरु

~मणि बाङ्देल ‘सागर’~ लाली गुराँस र चाँपहरुको बस्ती त्यो चुचुरा मुस्काएका छन लालुपाते पाखाभरी कुमारी बक्षस्थल झै चुरे पहाड चिरेर बगेका छन झरनाहरु इन्द्रेनी पारेर । फर्सी कान्क्रा अनी सर्सिउ फुलेर अन्तिम प्रहरको किरण जस्तो

Posted in कविता | Tagged | Leave a comment