Tag Archives: मन प्रसाद सुब्बा – Man Prasad Subba

कविता : कविको निमित्त एउटा कविता

~मनप्रसाद सुब्बा~ ऊ कवि हो । त्यसैले उसलाई उसका कविताहरूमा कहिल्यै नखोज्नू । त्यहाँ हुँदैन ऊ । बरू तिमी हुन्छौ, म हुन्छु र हामीजस्तै थुप्रै अरूहरू हुन्छन् । ऊ त आफूलाई आफ्नो कोठाभित्रै छोडिराखेर निस्कन्छ कवितामा – तिमी-हरू अनि म-हरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छेउबाट

~मनप्रसाद सुब्बा~ गाउँका मुखिया बूढा भन्थे- हिँडे छेउ लाग्छ…. अरे ! यहीँ त बसेको छु म शताब्दी शताब्दीको भुइँमुनि पैताला रोपेर बसेको बसेकै बसिराखेकै छु आमाको सालनालसितै

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा कविताहीन कविता

~मनप्रसाद सुब्बा~ अखबारको पृष्टमा ऐना हेरेर शुरू हुन्छ उसको दिन… आधुनिक दन्त्यकथाको एक देवता ऊ रिमोट-कन्ट्रोल हातमा लिएर टी.भी. स्क्रीनको अँध्यारो शून्यमा संसार बनाउँछ बद्लाउँछ, अल्पाउँछ साबुन-पानीका फोकाहरू सानो पाइपबाट उडाउऩे खेले झैं

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : A Night In December

~Manprasad Subba~ Translation : Suraj Dhadkan Endangered is the Time being eaten by germs. In a corner of the ruins enveloped by the smoke of marijuana droops December, with smoking pipe in hand.

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : जङ्गलको कुरा

~मनप्रसाद सुब्बा~ तिम्रो रिमोट सेन्सिङ स्याटलाइट कत्तिको संवेदनशील छ हँ ? यो जङ्गलको सास फेराइ सुनेनौ? त्यसो भए मेरो कथा, मेरो शास्त्र पनि सुनेनौ । भुइँमा फैलिँदै पर पर पुगेका यी लहराहरूमा कान थापेर सुन त – मेरो रगत कुदिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रीष्म-यात्र – १

~मनप्रसाद सुब्बा~ उखरमाउलो गर्मी छ । हिवडदा हिँडदै आँखाहरू सियाँल खोज्छन् अनि फेरि मलाई तिम्रो याद आउँछ । थर्ममिटरका पाराहरु मेरो अनुहारमा कोरिएका छन् उमेरको डिग्री अङ्कित गर्दै ।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : हायमनदासको युद्ध–साहित्य

~मनप्रसाद सुब्बा~ नेपाली साहित्य यात्रामा माध्यमिककाल नेपथ्यमा ओझेलिँदै गएपछि आधुनिककालका अभिनयीहरूलाई मञ्चमा उभ्याउने महत् कार्य ‘शारदा’, साहित्यिक मासिकले गरेको कुरा विद्वान्हरू मान्छन्  । त्यो आधुनिक युगलाई डोर्‍याएर यात्राको उकालो हिँड्ने बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारीजस्ताका युवा … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : जेठ – २०५७

~मनप्रसाद सुब्बा~ उन्मत्त छ जेठ महिना । त्यसको वाफीँदो उत्तेजनाको पसिना मातलाग्दो फूलहरू भई फुटिनिस्केको छ शिरीष र चिलाउनेको बोटमा । उन्मादको यो कत्ति शितल अभिव्यक्ति !

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Earth – 2

~Manprasad Subba~ Translation : Suraj Dhadkan Not on the famous Tiger Hill and Sandakphu but on the hills of oxen’s backs and camels’ humps the earth has suffered much. Those poor walking hills with no real names.

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : The Earth – 1

~Manprasad Subba~ Translation : Suraj Dhadkan The earth is lifted high up not only on the rising hills and mountains but even on the tiny leaves of our ordinary gossip that shares our small pleasures and pains. On the new … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : शिशिरको एक साँझ बुबाको मृत्य समझेर

~मनप्रसाद सुब्बा~ धरतीको धमिलो र फुस्रो पानामा शिशिरले आफ्नै उपसंहारको अन्तिम अरफहरु लेखिरहेथ्यो । खचेरासरिका क्षितिजका आँखाहरू बुढ्याइँको तुवाँलोले धमिलिएका थिए । कुप्रिएका बुढा डाँडाहरू नाङ्गा रुखहरूका लौरो टेकेर दिनभरि मधुरो घाम तापिरहन्थे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा प्रेम कविता

~मनप्रसाद सुब्बा~ समयको सडक हिँडदा हिँड्दै एकछेउ डिलनेर बसेर हामीले जे जति कुराहरू गर्यौँ ती कुराहरू दन्त्यकथाका मधु-मालतीले बात मारेका होइनन् ती त हामीले बाँचेका क्षणहरू हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो शब्द (?)

~मनप्रसाद सुब्बा~ फूलको पराग यौटा अक्षर पाएँ। एक छेउका ढुङ्गा र एक चिम्टी माटो पनि मेरो हातमा आएर अक्षरहरू नै भइदिए। अनि ती अक्षरहरूलाई एक थोपा पसिना र एक थोपा आँसुले मुछेर यौटा शब्दको आकृति दिए र मेरो सासको गन्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी किराती आमा

~मन प्रसाद सुब्बा~ एक खाँट्टी किराती आइमाइ मेरी आमा मनुवा-दहको सप्फा तरल ऐनामा सृष्टिको सौन्दर्य देख्नसक्ने संवेदनाको औतार सुम्निमाको सन्तान/अनि पशुत्व र मान्छेत्वको अनन्त द्वन्दलाई सेकमारी फूल र ओन्दोङ फूलको कलशहरूमा जोखना हेर्दै

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : ऐतिहासिक महत्त्वका युद्ध कथा

~मनप्रसाद सुब्बा~ यस क्षण म संवत् १९९२ (ई. १९३५)-को शारदा वर्ष २, सङ्ख्या २,३ र ४ हातमा लिएर बसेको छु। मूल प्रति होइन, फोटो कपी। नेपाली साहित्यको आधुनिक युगलाई उत्थित गर्ने काममा ऐतिहासिक महत्वको भूमिका खेल्ने साहित्यिक मासिक शारदा बल्ल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : पृथ्वी / अपृथ्वी

~मनप्रसाद सुब्बा~ उनीहरूले एक दिन मलाई विशेष अतिथि हो कि विशेष ग्राहक बनाएर यौटा यस्तो ठाउँमा पुर्‍याए जहाँ ‘देवीदेवताहरू’ र उनीहरूका प्रतिनिधि यक्षहरू मात्र थिए अनि ती प्रत्येकसित मेरो परिचय गराइयो l उनीहरू ‘हल्लो’ भन्दै मसित हात मिलाइरहेका थिए l … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथ्वी-दिवसमा

~मनप्रसाद सुब्बा~ झिसमिसेमा पृथ्वीको निधारबाटै आकास आङ तन्काउँदै उठ्छ । पृथ्वी भएकैले आकास उठ्छ यसरी तल्तिर धरती र समुद्र नहुँदो हो आकासको मन केमा अडिन्थ्यो कुन्नि ! घाम जन्मिनलाग्दाको टाइगरहिल अनि त्यो ट्याक्सी ड्राइवर जो एक झप्को निद्रापछि अँध्यारोमै उठेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा कविताहीन कविता

~मनप्रसाद सुब्बा~ अखबारको पृष्टमा ऐना हेरेर शुरू हुन्छ उसको दिन… आधुनिक दन्त्यकथाको एक देवता ऊ रिमोट-कन्ट्रोल हातमा लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : गंगा सम्झेर गंगाको किनारमा

~मनप्रसाद सुब्बा~ आफ्ना पापहरू जे जति छन् (अञ्जानमै गरिएका भएतापनि) पखालेर यति सहजै मुक्त हुन चाहन्न म

Posted in कविता | Tagged | Leave a comment