Tag Archives: मालिकराम राई ‘वियोगी’ – Malikram Rai ‘Biyogi’

कथा : अन्तिम इच्छा

~मालिकराम ‘वियोगी’~ धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरू नेपालबाट आएदेखि यहीँ बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरू बनाइएका छन् । उनीहरूको साथमा अरु पनि बस्छन् । दुःखले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुरेफिस्टा

~मालिकराम ‘वियोगी’~ त्यसबेला ऊ सानै थियो । गोठालाबाट आएपछि यसो खोलाखाली चराको गुँड खोज्ने गथ्र्यो, ऊ । त्यसबेला चराको एउटामात्र गुँड भेटाउनु पनि साथीहरुको छेउमा शान र रवाफको कुरो थियो । एउटाभन्दा बढी चराको गुँड भेटाउनु र अझ बच्चासहितको गुँड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मालिकराम राईका कथाहरु, भित्रको अन्तर्वस्तु

~किन्दर राई~ कथामा अनुवाद गर्न सकियो भने हरेक मानिसहरुको भोगाइ र अनुभूतिहरु कैयौं कथाहरुको शृंखला हो भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रकाशित भएको कथाहरुको संग्रह हो “मालिकराम राईका कथाहरु” । कथाकार मालिकराम राई “बियोगी” ज्यूले लेख्नु भएको कथाका तीनवटा संग्रहहरु मध्ये … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : लुटिएको जिन्दगी

~मालिकराम ‘वियोगी’~ त्यो कठ्याग्रिने जाडो र हुस्सुको पर्बाह नगरी पात्तली सदाझैं चोक आइपुगी । चोक प्रायः शून्य र चकमन्न थियो । पानी, दुध र चिया हालेर कित्ली ओदान -स्टोभ)मा बर्साई । पात्तली साहूजीको अनुरोधमा त्यो नयाँ वर्कशपको ठीक अगाडि सडकको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : गाउँ घर सम्झेर रुन्छ मन

~मालिकराम ‘वियोगी’~ जन्मथलो खोटाङ कर्मथलो हङकङ गाउँ घर सम्झेर रुन्छ मन झन् सुख पाउँला भनेर आइयो पर्देश दुःख, पीर, वेदनामा बित्यो विदेश

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : श्रीमतिको चिठी

~मालिकराम ‘वियोगी’~ मेरी श्रीमतिले मलाई चिठी लेखी तिम्रो गोठाला गर्ने वन-पाखामा तिम्रो खेताला जाने खेत-बारीमा सेना र प्रहरीले लाशको परेड खेल्ने गर्छ तिम्रो घाँस-दाउरा गर्ने जंगलमा तिम्रो खेल्ने-लुक्ने गुफा-ओडारमा गुरिल्ला र मिलिसियाले मृत्युको तालिम लिने गर्छ त्यसैले त आजभोलि लाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नलेखिएको कथा

~मालिकराम राई ‘वियोगी’~ माधवको प्रथम लेख एउटा पत्रिकामा प्रकाशित भएँपछि उसका आफन्तहरूले उसलाई एउटा लेखक- उनीहरूको सोचाइमा त ऊ कथाकार) नै ठान्न थाले । एउटा कथा संग्रह निक्लेपछि त झन् ऊ ठूलै लेखक भयो, उनीहरूको नजरमा । अनि साथीहरूले, कसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment