Tag Archives: Mahananda Dhakal

गजल : सरकारमा देखिए

~महानन्द ढकाल~ कोही भन्सारमा कोही सरकारमा देखिए विचरा बबुराहरु सधैं बगरमा देखिए । यी जिन्दगीहरू बगिरहेका छन् उसैगरि

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई मेरो पहिचान चाहिन्छ

~महानन्द ढकाल~ सेताम्य भएको छ मेरो शिर बर्षौ भैसक्यो म जन्मिएको मेरो शीर देखेर, कैयौं मुस्कुराउँछन् र टोलाउँछन् घण्टौंसम्म कति नतमस्तक हुन्छन् मलाई हेरेर अनि झुकाउँछन् आफ्नो शीर पनि । यही शिरलाई छोएर

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पनि त हुन सक्छ

~महानन्द ढकाल~ म घाम तिमी जुन यो पनि त हुन सक्छ म गीत तिमी धुन यो पनि त हुन सक्छ मन्थन भै विचारको मन मिले तन मिले म नसा तिमी खुन यो पनि त हुन सक्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : दिन सक्दिन म

~महानन्द ढकाल~ मेरा झन्डा रङ्ग्याउने रातो दिन सक्दिन म ज्यानै दिन सक्छु बरु माटो दिन सक्दिन म रगत र पसिनाले लेखिएको इतिहासको जतन गर्न नसक्नेलाई पातो दिन सक्दिन म

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा !

~महानन्द ढकाल~ जन्मैदेखि दूधका धारा मलाई पिलायौ निर्धक्क भई दगुर्न सक्ने जीवन दिलायौ हर्ुकायौ मलाई सुसार गरी छोरो हो भनेर सपना देख्यौ प्रगति राम्रो गर्ला कि भनेर । फकाइवरी स्कूल जान मलाई सिकायौ छोराका निम्ति जीवन आफ्नो दुःखमै बितायौ फोहोरबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

महानन्द ढकालका तीन मुक्तकहरु

~महानन्द ढकाल~ जब सरकार उज्यालो हुनेछ, भन्सार उज्यालो हुनेछ । बाटा–घाटा उज्याला हुनेछन्, धन्सार उज्यालो हुनेछ । आऊ एक कदम माथि उठौं मनको मैलो पखालेर घरवार उज्यालो हुनेछ, यो संसार उज्यालो हुनेछ ।

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : सकस

~महानन्द ढकाल~ कचहरी दोस्रो दिन पनि जारी थियो । तुलसीको मोठ अगाडि गाईको गोबरले लिपिएको भुँइ सुकिसकेको थियो । सतीदेवीको पार्थिव शरीर न त मोठनजिकै थियो न त लिपिएको ठाउँमा नै । आँगनको दुई कुनामा अन्तिम संस्कारका लागि तयार पारिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment