Tag Archives: Madhab Bhattarai ‘Biwash Bipra’

कविता : एकान्तमा म – एक प्रिय प्राप्ती

~बिबश बिप्र~ झुन्डिएर भित्ताका काँटीहरुमा खुइलिएको आकाशको एक भाग जस्तो लाग्दोरहेछ – सिलिङ्गतिर हेर्दा । अब आसनको बदली हुनुपर्छ घोप्टिएका काँचका गिलासहरु ठडिनुपर्दछ । म आफ्नैं छाँयाको भूकाइ खेप्न – यत्ति आत्तुर किन छु ?

Posted in कविता | Tagged , | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधि भित्र – ३

~बिबश बिप्र~ मन र मान्छे मन–एक जीवन्त अन्तरंग !! मान्छे–धारिलो औजार कर्म-आरनको !! सगरमाथा—–एक आस्था आस्था–गगनचुम्बी नक्षेत्रहरु

Posted in कविता | Tagged , | Leave a comment

कविता : गणित, मन अनि तथ्य

~बिबश बिप्र~ संघर्षको लालकिल्ला भत्किएर छरिएका बन्दुकका नाल र कुन्दाहरु स्यालको भाका कुर्लिएर अन्धकारको खेति गर्छन l ** ”मानिसका आँखाहरु बल्न सक्दैनन्”

Posted in कविता | Tagged , | Leave a comment

कविता : तेस्रो नजर

~बिबश बिप्र~ समुल नतर्कीहरु मयूरका प्वाँख सापटी माग्दै खोल्सा खोल्सामा नाचगान गरिरहेछन राँके भुतहरु राँको बाल्दै तालमा ताल मिलाउदैछन सतीसाल र बयरहरु मधुर मनोकांक्षा बोकी रंगनाच चिहाँउदाछन पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l

Posted in कविता | Tagged , | Leave a comment

कविता : सपना,घडीफूल अनि चाँदनी

~बिबश बिप्र~ ब्युँझिएर, आफ्नै आँखाले वयस्क सपनाहरुको अतिक्रमण गर्दा दिमागभरि उम्रिएका घडीफुलको छटपटी लाग्छ- क्रोध पिइरहेछ l कच्चा नक्षेत्रको संयोजनमा पन्ध्रौ सताब्दीतिरकी एउटी सुत्केरी

Posted in कविता | Tagged , | Leave a comment

कविता : बिकारहरुभित्र म – एक रहस्यको खोज

~बिबश बिप्र~ जव जुठेल्नोले मेरो घर पछाडीबाट उदाउने घाम देख्न सुरु गरेको छ त्यतिबेला देखि म जुठेल्नोतिर बसाईं सरेको छु | मलाइ लाग्यो म फोहोर हुँ म बिकारहरुको वरीपरी छु म बिकारहरु भित्र छु | मोनालिसाको चित्रभन्दा म बस्ने जुठेल्नो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत प्रश्न

~बिबश बिप्र~ घरको आरोह-अवरोहमा सुनिने बहुल आवाजहरु रातमा चिच्याउन छोडेको धेरै भो गोलमेच मेलाको प्रदर्शनीमा अँध्यारोका नाइकेहरु धामीगुरु जस्तो काम्दैहोलान ल अनुभूतिमा-

Posted in कविता | Tagged , | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधी भित्र – २

~बिबश बिप्र~ हिउँ र मान्छे ! शीतलता–एक अनुभव ! अनुभव–बस् स्मृति ! मस्तिष्क… एक भण्डार–बिचलित प्रचलनको ! सगरमाथा– एक पिरामिड्- सालीन आत्माहरुको !

Posted in कविता | Tagged , | Leave a comment

कविता : आँखाहरुमा जीवन

~बिबश बिप्र~ हेर्दै, परागकणहरु बाँचेको !! भर्दै, टोकरी स्वेत–जीवनको !! …समानता उहि भ्रुणहरु उस्तै बिकासक्रम अनुमानीत कर्मकलम पनि एकै … अनुहारका !!

Posted in कविता | Tagged , | Leave a comment

कविता : म ‘मस्तिष्क’ चेतना-शुन्य हुँदैछु !!

~बिबश बिप्र~ अधिक सोचको बिफल परिणाम नचाउदैछन आँखाभित्र हत्केलाहरुले ! निस्सासिएर ओच्छ्यानमै चेतना-शुन्य हुँदैछु !! हुन्नन अरुहरु र, जो कोहीहरु सन्तुलन गुम्ने डरले

Posted in कविता | Tagged , | Leave a comment

कविता : खबर सोध्नेहरुलाई

~बिबश बिप्र~ केही छैन मेरो म छु बस त्यही हो ! काफी छ !! खै, नयाँ खबर पनि बन्न सकिन

Posted in कविता | Tagged , | Leave a comment

कविता : म, प्रेमिका अनि कारागार

~बिबश बिप्र~ भो| भइसक्यो- मेरो अस्तित्वको उद्घाटन-यो कारागारभित्र फलामको गेटमा लागेको खिया मेरो कामकथामा लालमोहर ठोक्दैछ मैले माया भेटेको छैन-आकासको तिम्रो चुनावी उपहारको बट्टा पनि -बिनाआकासको मैले पिउने चुरोटको धुँवा पनि कोठा भरिमात्रको

Posted in कविता | Tagged , | Leave a comment

कविता : कट्मिरा छेपाराहरु

~बिबश बिप्र~ यसरी, कट्मिरा कथकहरु हरियो झारको आगो तापेर बसिरहेछन अनि, भन्छन।।। हामी पंचाग्नी तापिरहेछौ !!

Posted in कविता | Tagged , | Leave a comment

कविता : म किन ढुंगो जन्मन सकिन ???

~बिबश बिप्र~ यो, सत्य हो !! जसरी म जन्मन्छु त्यसरी नै यी ढुंगाहरु जन्मेका हुन !! कसैले मानोस् या खण्डन गरोस् मलाई बहुलाहा नै किन नभनोस् ???

Posted in कविता | Tagged , | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधी भित्र – १

~बिबश बिप्र~ सगरमाथा र मान्छे !! धरहरा —–एक मुर्त मान्छे !! मानिस —एक अमुर्त मान्छे !! स्वाभिमान—– आँखा चिम्म गर !! …उफ्फ्फ… ———यो कल्पनाशिलता पनि

Posted in कविता | Tagged , | Leave a comment

कविता : हो ! साँच्चै म हराएको छु !

~बिबश बिप्र~ यि हरित-लतीका बिचैबिच रङ्गको बासना मगमग छर्दै, कोमल परागहरु माटोका कण-कणमा सेचन गरेर कल-कल गरी सुसेली हाल्दै, यात्राको माधुर्यता नाप्दै, आफ्नै गतिमा उनि बहिरहेछिन ! अनि बहिरहेछिन !

Posted in कविता | Tagged , | Leave a comment

कविता : जिन्दगी त काब्य पो भैसकेछ

~बिबश बिप्र~ कहाँ ! अब जिन्दगी त काब्य पो भैसकेछ पत्रेफूलको जस्तो खस्दैछन जिन्दगीका पातहरु पनि एक-एक गरि माटोमा- पानीमा- र फुर्र उड़दाछन् हावामा यसरि फैलदोछ जिन्दगीको चाहत जसरि किरणहरु ।

Posted in कविता | Tagged , | Leave a comment

कविता : हररात

~बिबश बिप्र~ हररात जूनले मलाई जिस्क्याउछे आकाशबाट भन्छे…. किन तिमी म सँगै नाङ्गिन्छौ ?

Posted in कविता | Tagged , | Leave a comment

कविता : शरणार्थी शिबिर अनि समय

~बिबश बिप्र~ एक र सुनेको पनि छु l देखेको छु भोगेको छु यस्तै-अहिलेसम्म मैले लाग्छ… म मारीइसक्दा पनि मर्दैन एउटा जिउदो प्रश्न ..

Posted in कविता | Tagged , | Leave a comment

कथा : नीमा र एकरात

~बिबश बिप्र~ आजपनि फेरी घरको गेटको चुँईईईईयँ आवाज निमाले सुनिन् …. सुरजको हातमा टल्केको किट-क्याट चकलेट अब त्यत्ति मन पर्न पनि छोडेको छ, नीमालाई । हुनपनि चार वर्षदेखि निरन्तर चलिरहेको छ, घरको मूलगेट खुल्ने समय, रातो खोल भएको चकलेट ….. … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment