Tag Archives: मदन राई ‘लामाखुले’ – Madan Rai ‘Lamakhule’

कविता : समय

~मदन राई ‘लामाखुले’~ जीवनले बिर्सिएको तर आवश्यकताले खोजेको नभएपनि हुने तर नभै पनि नहुने मनलाई निकै टाढा भएको त्यो आकृति रङ्गी विरङ्गी लाग्ने आवश्यक्ता थियो फूलको रङ्गमा आखा लोभिएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : शशि शाहका घोडाहरू

~मदन राई ‘लामाखुले’~ ऊ उड्छ आकशमा ऊमाथि घोडा चड्छ करेली खैंचेर घोडाले उस्लाई दौडाउछ् हातमा कुचिको सिर्कना लिएर शसी शाहको टाउकोमा दुख्ने गरी हिर्काउछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोको सुगन्ध

~मदन राई ‘लामाखुले’~ लालीगुराँशका बोटहरू कम्जोर भएका छन्, सगरमाथाको ओरालो पाखोमा ओरालो बग्दैछ माटोहरू, माटो कम्जोर बन्दैछ । फुल्न कठिन मान्दैछ गुराँश

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : निर्णय नं. १

~मदन राई ‘लामाखुले’~ आकस्मिक बोर्ड बैठकका लागि सूचना जारी गर्ने आदेश अध्यक्षज्यूले सचिवलाई दिन्छन् । विषय : एजेण्डा यस प्रकार छन् । (क) कम्पनीको हालको उत्पादन क्षमतालाई दस गुणा बृद्धि तुरुन्त गर्ने,

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : धरानका चोकहरू

~मदन राई ‘लामाखुले’~ अत्यन्त समृद्धचोकहरू कतै नलर्खरावस् कतै नबरालियोस्, उभियोस् अटल छाती साँगुरी भन्ज्याङ्ग भएर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : छोरो हरायो

~मदन राई ‘लामाखुले’~ छोरो हराको तीन वर्ष बितिसक्यो, खुटखबर छैन । नयाँ नेपाल बनाउन जानुपर्छ भनेर गएथ्यो । एक चोटि पनि फर्केर आ’को छैन। घरबाट हिंडेको आज सात दिन भो । नयाँ नेपाल भनेको यहाँभित्र छ कि ?

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हिजो र आजका मेरा दिनहरू

~मदन राई ‘लामाखुले’~ एउटै थियौ तर पछि छुट्टियौ मैले ऊ सङ्ग सम्बन्ध विछेद् गरिदिए, ऊ तल समुद्रछेउतिर लाग्यो त्यहा समुद्र किनारामा डढेलो लगाउन थाल्यो । म चाहि यता आफ्नै वासस्थानतिर् हान्निए’; दौडिए रात-रात् भरि

Posted in कविता | Tagged | Leave a comment

कविता : शिशाभित्रको गीत

~मदन राई ‘लामाखुले’~ बादल नफाटि कनै वर्षात भयो धर्तीमा गीतहरू सदियौ” कठांग्रीएका हिउँदहरू क्रमश: खुल्दै कलिलो छातीमा मुसुक्क हाँसेर ईन्द्रेणी गीतका रङहरू शूभकाना छ तिम्रा गीतहरूलाई

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : नेपालको स्वीजरल्यान्ड

~मदन राई ‘लामाखुले’~ ताजापर्नको लागि कतै घुम्न जाने मन थियो । काठमाण्डौको उकुस मकुस वातावरण्भन्दा फरक हावा पानी भएको ठाउतिर । केही नया अनभूति प्राप्तहोस भनिकन, केही मन मिल्ने साथीहरू मिलेर जाउँ । अन्त त चारजना मन मिल्नेहरू जम्मा भयौ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : हर्के साइलाले सम्झेको कथा

~मदन राई ‘लामाखुले’~ साइलाको घरमा जाड ओथारींदा मर्चा नसालु पदार्थ हुन्छ ! बन्छ नसालु पेय पदार्थ, मातेर लट्ठ बनाउँछ मान्छे, बियर र रमको बिगबिगीमा (आधुनिक युग) ५००० वर्ष अघी मर्चाको कथा, बाँकी ५० वर्ष पछि, एउटा कथा भित्रको दन्तेकथा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बलेसीमा भिजेको पुतली

~मदन राई ‘लामाखुले’~ बच्चाहरूको मन मष्तिस्कमा असाध्यनै भिजेको कसैको पनि आँखामा प्यारो लाग्ने दिनभरि खेल्यो रमायो भाँडाकुटी खेल्यो सँगसँगै मिठो मिठो परिकार सजायो

Posted in कविता | Tagged | Leave a comment

कविता : डिगेन्द्र राजबंसी झुण्डिएको रात: मेरो सपना

~मदन राई ‘लामाखुले’~ मेची बगरमा आज, बाढी आएछ आकाशमा गिद्धहरू फन्फन्ती घुमिरहेका रहेछन् धुसेनीबाट स्यालहरू निस्केर छाला लुछीरहेका रहेछन् हुँडारहरू जंगलबाट निस्केर शरीरका अंग अंग बोकेर कुदाई रहेका रहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : डा. ब्राईनलाई

~मदन राई ‘लामाखुले’~ तिमी आकाशमा उड्दा उड्दै तिम्रा आँखाहरू पक्कै पनि ठोक्किए, ती हिमालका धारीला धारीला चट्टानहरूमा छरपष्टै भए जता ततै पोखिए तिम्रा नजर , अनगिन्ती सुरम्य सुन्दर हिमालका ताँतीहरूमा, सायद बिर्स्यौ होला

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : खयरको रक्सी

~मदन राई ‘लामाखुले’~ मूलघाटबाट उकालो जाँदाजाँदै गाडीको इन्जिन बढी तातिएकोले एक्कैछिन बिसायौँ । चैतको महिना भएकोले कतै हरियो-परियो देखिँदैन, रूख-बिरुवा पाउलो फेर्न लागेको समय हो यो । वारिपारि सबैतिर हेर्दा सुख्खा-पेङ्खर मरुभूमिजस्तो देखिन्छ । खोइऽऽयस्तो सुख्खा वञ्जड ठाउँमा के उत्पादन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : च्याङ्गबाको मन

~मदन राई ‘लामाखुले’~ कैलेकाही त, च्याङ्गवाको मन भताभुङ्ग फाट्छ कुईरोमा अलमलिन्छ उस्को मन धेरै टाढा.. टाढा सम्म डुलेर, फेरी चौंरीको आङ्गमा ठोकिन्छ उस्काआँखा, अनि हिमाल देखी पनि पारी.. सम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिकहरूको मृत्यु

~मदन राई ‘लामाखुले’~ सालिकहरू को मृत्यु मृत्यु भएर सालिकहरू नै सालिक बनेकाछन् सालिकहरूको मृत्यु भएर घलौट का मूर्तिहरू उभिएकाछन् चोकहरूमा, धलौटका मूर्तिहरू, अनेक प्रतिकहरू,

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो

~मदन राई ‘लामाखुले’~ मिर्मिरे उज्यालोलाई कुल्चनेहरू , अनन्त अनन्त सम्मका सुन्दर सम्भावनाहरूलाई, फोहरमा फाल्नेहरू , उत्साहित फूलका बगैँचाहरूमा बिहान बिहान पातमा टल्किने शीतका थोपाहरू, झुल्के घाममा टल्कँदा आफ्नै आँखामा नलुकाएर निर्मम् खस्न दियौ भुइँमा ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सल्लाह

~मदन राई ‘लामाखुले’~ हे…..ल्लो,,….. यो, ….कठामण्डू हो त नि ..? त्यहाँ कम्रेड रावल साहव होईसिन्छ त ? हे..ल्लो …हेल्लो ,……. कम्रेड…म पार्टि कार्यले मईन्द्रनगर कन्चन्पुरबाट बोल्या छु ।

Posted in लघुकथा | Tagged | Leave a comment