Tag Archives: मदनकृष्ण श्रेष्ठ – Madan Krishna Shrestha

भलाकुसारी : म गम्भिर किसिमको मान्छे छु – मदनकृष्ण श्रेष्ठ

आजकल दिन कसरी बिताइराख्नुभएको छ? दिन आफैं बितिराखेको छ, हामीले केहि गर्नै पर्दैन। हामी चाहिं दिनसँगसँगै हिड्ने प्रयास गरिराखेका छौं। बिहान सवेरै उठ्छु नुहाइधुवाइ गर्छु। बिहान ठिक ७-४० तिर घरवाट निस्कन्छु। महसंञ्चार अहिले बाँसबारीमा सारेका छौं । त्यसैले २० मेनट … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

गीत : मौनताले पोल्न थाल्यो मनमा

~मदनकृष्ण श्रेष्ठ~ पानी सुक्यो बागमत्तीमा आगो लाग्यो वनमा यो मायाको मौनताले पोल्न थाल्यो मनमा सधैंलाई सुक्ने हो कि यो खोलाको पानी बगर झैं हुने हो कि मेरो जिन्दगानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हावा चल्यो पात हल्यो माया वरवर

~मदनकृष्ण श्रेष्ठ~ खोलावारी खोलापारी पीपल र बर हावा चल्यो पात हल्यो माया वरवर जहाँ उम्र्यो त्यहीं जिउने दुबैमा छ कर साउनमा जति सुकै बाँधेको होस् डहर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : अरबौं मान्छेहरूमा

~मदनकृष्ण श्रेष्ठ~ अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे म मन मिल्ने मान्छे देख्दा संसार नै भुल्ने मान्छे तराजुमा राखेर धेरै पल्ट यो दुनियालाई मैले जोखेको छु सहानुभूतिको आशा गरेर रुँदै व्यर्थै वेदना पोखेको छु

Posted in नेपाली गीत | Tagged | Leave a comment