Tag Archives: लिला रिजाल सुबेदी – Lila Rijal Subedi

लघुकथा : दाइजो

~लिला रिजाल सुबेदी~ छोरीको बिहेको कुरा त पक्का भो अब बिहे पो कसरी गर्ने होला …कस्ता खालका कुटुम्ब हुन … पौडेल सर गहिरो चिन्तामा थिए | मिठाईको थाली टेबुलमा अघि सार्दै भने – ‘ केटाकेटीबाट मनपरापर भयो | अब हाम्रो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : म के गरु ?

~लिला रिजाल (सुवेदी)~ आकाश पनि रिसाए झैं गरेर कानको जाली नै फुट्ने गरी गर्जदै थियो घरि घाम लाग्दै थियो त घरि सिमसिम पानी परिरहेको थियो । पाल टाँगेर आँगनमा तुलसाको मठ छेउ हरिशरण काकाको लास लडिराखेको छ । श्रद्दान्जली दिन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : छोराछोरी ठुला भए

~लीला रिजाल~ म सानै छंदा छिमेकमा एकजना साँइली काकी बस्थिन | म सधै जसो उनका घरमा खेल्न जान्थें । त्यो बेलामा उनीहरुको रवाफनै बेग्लै थियो | जहिले पनि गाउलेले सुन्ने गरी ‘ए दिपक, गोमा, मासुभात खान आइज, खिर खान आइज,मिठाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कहिले आउला ?

~लीला रिजाल~ ‘ दिपु अब तिमि ठुलो भइसक्यौ  अब काम गर्न पनि सिक्नु पर्छ |कमाएनौं भने खान कहाँ बाट आउछ ‘ दिनहुँ जसो बाबुको मुखबाट यो वाक्य सुनिरहन्थ्यो तर यो कुरा उसले बुझ्नै   सकिरहेको थिएन | उ सोच्ने गर्थ्यो   म कसरि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment