Tag Archives: लेखनाथ छेत्री – Lekhnath Chhetri

कविता : बाबा

~लेखनाथ छेत्री~ कुनै पनि बेला आकाशमा बादल भेला हुन सक्छन् र एकाएक दर्के झरी पर्नेछ अनिकालको बेला बारीमा गाडिराखेको बिउले फेरेको सास अथवा त्यसको ढुकढुकी माटोमा कान थापेर सुन्न आतुर छन् बाबा। कोइरीमा बालुवा उठाइरहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : गीत गाउन नजान्नेहरु

~लेखनाथ छेत्री~ गीत गाउनलाई उनीहरुसँग आँसुले खिया परेका धमिलो आँखाहरु छैनन् । नभए, बाँझो समय चपाएर थोते भैसकेका गिजाहरु छैनन् उनीहरुसँग । तर अचम्म!

Posted in कविता | Tagged | Leave a comment

कविता : जात

~लेखनाथ छेत्री~ सोधिदिनु पुच्छर हराएर भर्खरै मान्छेजस्ता भएका मेरा सप्पैभन्दा पुराना पुर्वजलाई- कि कसले घोल्यो उसको रगतमा यो श्राप? जसले मसम्म आएर -मलाई बाटोतल्तिर धकेल्छ, -पानीमूनि श्वास फेर्न अह्राउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बेला, बाटो अनि हामी

~लेखनाथ छेत्री~ वास्तवमा हामीले हिँडिरहेको यो बाटो, यो बेलादेखि साँझसम्मको दुरत्वभन्दा धेरै छोटो छ । यो बाटो अन्ततिर हामीलाई छेकेर बसेको हुनेछ एउटा कोलाहल, जसले घिसारेर अलग भीडतिर लानेछ हामीलाई, अलग गल्लीको वासिन्दा हुनेछौं त्यसपछि हामी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्चहिलको बाटो- एक सम्झना

~लेखनाथ छेत्री~ बितेको बर्ष स्नातक-पत्र थापेर आफुलाई अब्बल बेकारी प्रमाण गरेको त्यो एतिहासिक दिन छोडिराखेको हुनुपर्छ हामीले बर्चहिलको बाटो । बर्चहिलको खस्रो माटोमा खिइएर गएको दर्जन जोडी फ्यान्सी जुत्ता टेकेर हिँडथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो मान्छे

~लेखनाथ छेत्री~ हिँडदा हिँडदै कहाँ-कतिबेला छुटेछ साक्खे बाउको पखुरा टेकेर धर्खराउँदै त्यसले टेकेको पहिलो पाइला । पहिलोचोटि त्यसको कलिलो आँखाले छामेको त्यो निलो आकाश कतिबेला खुम्चिएछ । कहाँ खसेछ

Posted in कविता | Tagged | Leave a comment