Tag Archives: लक्ष्मी शर्मा – Laxmi Sharma

कथा : मेनेजर र म

~लक्ष्मी शर्मा~ एउटी आइमाइ मान्छेले जथाभावी नबुझी बोलिदिंदा, त्यै बोलेकै भरमा पत्र पत्रिकाले प्रचार प्रसार गरिदिंदा कुमारीमै गर्भ फालेको आरोपले प्रताडित भएकी मलाई उसले सहजै स्वीकार गर्‍यो । ऊ मेरो बैंकको मेनेजर थियो, म उसको स्टाफ कर्मचारी थिएँ । मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई मेरो कृष्णको औधी आवश्यकता छ

~लक्ष्मी शर्मा~ समय बित्दै गयो । म पनि व्यवहारको बोझमा थिचिएकी थिएँ । बिस्तारै भाइ, बहिनीले पनि आफ्नो-आफ्नो पढाइ पूरा गरे । भाइ-बहिनीले पनि मलाई दिज्यू हजुरले विवाह गर्नुस् भन्ने गर्थे । आमाबाबा दुवैको सडक दुर्घटनामा मृत्यु भएकोले घर चलाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment