Tag Archives: लक्ष्मी गाइजू – Laxmi Gaiju

कथा : दबाव

~लक्ष्मी गाइजू~ २०७७ सालको एसइईको नतिजा प्रकाशन हुनेबित्तिकै दिपेशलाई बधाई र शुभकामना दिने जमातको ओइरो लाग्यो । दिपेश पनि निकै खुसी भयो, किनभने जिन्दगीमा कहिले नपाएको नतिजा उसले एसइईमा पाएको थियो । ‘ए’ आएको खुसीयालीमा ऊ छरछिमेक, इष्टमित्र, आफन्त सबैलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुर्लभ समय

~लक्ष्मी गाइजू~ एउटा निजी कम्पनीका एक सामान्य कर्मचारी राकेश, स्थानीय विद्यालयमा आयाको रूपमा काम गर्ने राकेशकी श्रीमती सुमित्रा, नियमित विद्यालय जाने बहिनी रोजी, छोरा रोहण, छोरी रोहिणी र सधैं घरधन्दा र व्यवहार व्यस्त रहने आमा मनकुमारी, सबैको आ– आफ्नै छुट्टाछुट्टै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सङ्क्रमित मन

~लक्ष्मी गाइजू~ चारैतिर मेरै खोजी भइरहेको थियो । रेडियो, टेलिभिजन, अनलाइन समाचारहरूबाट मेरै बारेमा बोलिरहेका थिए, खोजिरहेका थिए, । मानौँ म कुनै आतङ्कारी हुँ । बाहिर पुलिस बुट बजाउँदै आएका थिए । तिनीहरू पनि मेरै खोजीमा थिए । “म कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : एउटै घाम जून

~लक्ष्मी गाइजू~ आगनीमा सबको खेल्ने एउटै घाम जून आफ्नो बिरानो नछुट्याउने एउटै घाम जून को ठूलो को सानो छुवाछुत किन हो सानो ठूलो सबको दैलो छिर्ने एउटै घाम जून

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : दु:खको झटारो

~लक्ष्मी गाइजु~ “हेर बूढी, म पनि अहिले चल्दै गरेको मधेस आन्दोलनमा जाँदै छु”– लखनले गम्भीर हुँदै भन्यो । अचानक आफ्नो लोग्नेको कुरा सुनेर धनु झस्किन् । “तपाईं किन जानुप¥यो आन्दोलनमा ? हामीजस्ता गरिबहरुका लागि कसैले केही गर्ने छैनन्”– एकै सासमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मसला

~लक्ष्मी गाइजू~ मोहनको आफ्नो लाठे बैँस आफ्नै अगाडि लम्पसार थियो । १६ वर्षे अल्लारे बैँसले छुँदै थियो उसलाई । तर, उसको बाबु मनोहरलाई भने ऊ कामै नआएको एउटा चिसो मुढाजस्तो थियो । न कुनै आकारमा ढाल्न मिल्छ, न त बालेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment