Tag Archives: लक्ष्मण प्रसाद खतिवडा – Laxman Prasad Khatiwada

कविता : वातावरण

~लक्ष्मण प्रसाद खतिवडा~ स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घर आफै अघि नसरे कस्ले गर्दिन्छ र । स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौं वातावरण विनास भए संकटमा पर्छौं ।। फोहोरमैला धेरै भए प्रदुषण हुन्छ दम, खोकी जस्ता रोगले हामीलाई छुन्छ ।

Posted in कविता | Tagged | Leave a comment