Tag Archives: Langston Hughes

अनूदित कविता : नदीको सूरमा निग्रोको आत्मगीत

~ल्याङ्गस्टन ह्यूजे~ अनुवाद : राजकुमार बराल धेरै भयो मैले बुझेको, नदीहरूको रहस्यगान । मलाई संसार जतिकै आदिम र मानव नलीहरूमा बग्ने रक्तप्रवाह भन्दा पनि पुराना नदीहरूको महात्म्य थाह छ मेरो आत्माको गहिराइ तिनै नदीहरू जस्तै छ ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment