Tag Archives: Kumar Ramtel

कविता : शहिद

~कुमार रम्तेल~ छोराको छातीमा तातो गोली छोरीको त मुटु नै छेडिएको छ हेर्न नसकी सगरमाथा रोएको छ आमा साह्रै विरामी छिन् न्यानो लुगा पनि नसुकेर छिमेकीको चोली टाल्दैछिन् ।

Posted in कविता | Tagged | Leave a comment