Tag Archives: Kumar Bhattarai

कविता : जीउँदो लाश पो हुनुपर्छ

~कुमार भट्टराई~ यता फर्किए पनि तिमी देख्छु उता फर्किए पनि तिमी देख्छु सिरक भित्र लुकेर निदाउन खोज्छु सिरक भित्र तिमी नै सल्बलाएको भेट्छु निदाउन नसकेर आँखा बन्द गर्न खोज्छु मष्तिस्कको पर्दामा पनि तिमीलाई देख्छु

Posted in कविता | Tagged | Leave a comment