Tag Archives: कृष्णराज पौडेल ‘सञ्जाल’ – Krishnaraj Paudel ‘Sanjal’

कविता : क्रान्तिका आवाज

~कृष्णराज पौडेल “सञ्जाल”~ सकारको फेरबदल, जनताका इच्छा मरे गए सत्ता पाए भक्त आफ्नै लागि पेट भरे निमुखाका चिसा चुला कुन दिन बल्नेछन् सामन्तको सरकारलाई जनता आफै ढाल्नेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कानुनका ठेली बनेको के काम ?

~कृष्णराज पौडेल ‘सञ्जाल’~ रुचिविहीन शिक्षा लिइन्छ भने दक्षता हासिल गरेर के काम ? व्यावहारिक शिक्षा छैन भने सयौँ किताब पढेर के काम ? दृष्टिकोण उच्च छैन भने धनका पखेटा हालेर के काम ?

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष महासमरको

~सञ्जाल शर्मा~ गरिबका स्याले झुप्रा चिसो चुलो बल्दैन रे गुन्द्रक र सिस्नो विना कुनै छाक टर्दैन रे निमुखाका गाथा सुन्दा तिम्रो मन पोल्दैन रे । महल र चिल्ला कार

Posted in कविता | Tagged | Leave a comment

कविता : बधशालाभित्र

~कृष्णराज पौडेल~ …..जनतालाई सधै सेवाको राजनीति भन्नेहरू गरिबलाई झण्डा बोकाउनेहरू भाषणमा अधिकारका फुलमाला अविरघस्नेहरू सधै शक्ति र सत्ताको पछाडि कुर्सीको जरामा अल्झिरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : अब टोली आउँदैछ

~कृष्णराज पौडेल “सञ्जाल”~ लेफ्ट राइटको चालमा अब टोली आउँदैछ शोषकहरू मास्न अब गोली आउँदैछ आतुर छन् सहयोद्धा कमरेडहरू हो

Posted in गजल | Tagged | Leave a comment

कविता : सामन्तको झ्यालखानामा

~कृष्णराज पौडेल ‘सञ्जाल’~ फुटशालादेखि बधशालासम्म जनता फसाउने शोषकका नया“ रूपहरू चोर औ“लाले कलमको निब समाउने बेलासम्म लथालिङ्ग हु“दैछन् यत्रतत्र सर्वत्र कति गाहो हुने झुटशालाको दोष पखाल्न भ्रमका राप पर्दाफास गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : सहयोद्धा

~सञ्जाल शर्मा~ भो नानु चाहिंदैन तिम्रो मायाँँ तिम्रो मायाँ अटाउने मन छैन मन राख्नलाई धन छैन तिमी सुहाउँदो तन छैन मसँग विदेशीपन छैन बाटाहरू फेरिन सक्छन्

Posted in कविता | Tagged | Leave a comment