Tag Archives: कृष्ण बहादुर जि.सी. ‘कपिल’ – Krishna Bahadur G.C ‘Kapil’

गजल : बेरोजगारी

~कृष्ण बहादुर जि.सी. ‘कपिल’~ धेरै हिडियो जोखिमको बिनासमा झोली बोकेर। कतिन्जेल बाँचिन्छ जिन्दगी त्रासमा झोली बोकेर ।। अयोग्य ठहर्छ यो सहरले अबोध सोझालाई अन्ततः रुदै पठाउछ प्रबासमा झोली बोकेर ।।

Posted in गजल | Tagged | Leave a comment