Tag Archives: क्रान्ति पराजुली – Kranti Parajuli

कथा : सपना

~क्रान्ति पराजुली~ “मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो सपनामा आउछ्यौ । सपना म तिमीलाई अति नै माया गर्छु” । उसले मेरा दुबै हात च्याप्प समातेको छ । कसिलो समाईले साँच्चै कसिलो सम्बन्ध म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधिकार

~क्रान्ति पराजुली~ आमा केटो असाध्यै असल छ, हेर्दा पनि राम्रो छ, ठ्याक्कै जोडी मिल्छ, ज्वार्इँ भन्न सुहाउँछ । म उबारे सकेसम्म बढाइचढाई आमालाई सम्झाउँदै छु । एकोहोरिएर टिभी हेर्दै हुनुहुन्छ आमा । मेरो मनमा भनेँ आँधि चलिरहेछ । के थरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म सुन्दर फूल हुँ

~क्रान्ति पराजुली~ फूल म सुन्दर फूल हुँ म फुल्दा मात्र सुवास छर्न सक्छु त्यसैले त फुलिरहन चाहान्छु मुस्कुराउँदै तर आमा किन गिद्दे नजर लगाउँछन् राक्षसहरु जुन झैँ छु भन्छन् तर किन दिदैनन् चम्किरहन म ठ्याक्कै परी जस्तै छु रे उसले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पत्रकार रेश्मा

~क्रान्ति पराजुली~ रातभर निन्द्राले साथ दिएन । निदाउन खोजे पनि मन र मष्तिष्कमा उडिरहेका विचारका वादलहरु रोकिने अवस्थामा थिएनन् । म त्यस्तो साथीको एकदमै आत्मिय साथी थिएँ जो सेक्सलाई शारीरिक आवश्यकता मात्र सम्झन्छे । मेरो विचारमा, सेक्स माया व्यक्त गर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : भाई छैन, यो पटक तिहार पनि छैन

~क्रान्ति पराजुली~ भाइले फोन गरेको छ तिमीसँग बोल्छ रे । पोहोर सालको तिहारमा ठ्याक्कै भाइटिकाको साइत मै आमाले आफ्नो मोबाइल मलाइदिनु भयो । हेल्लो…। (म) दिदी… । भाइले दिदी भन्नासाथ म भक्कानिएँ ।त्यसपछि एकछिन मेरो आवाज बाहिर निस्किन सकेन ।आमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : ए छोरी पो

~क्रान्ति पराजुली~ ‘रीमा दिदी सबै जना किन यस्तो निराश ? ….रीमा दिदीका आँखामा आँशु भरिए तर मुखबाट आवाज निस्किएन । हिजो साँझ हतार हतार गरी पाटन हस्पिटल पुगेँ । रीमा दिदी दोस्रो पटक आमा भएको समाचार सुनेर म खुशी हुँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना

~क्रान्ती पराजुली~ “मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो सपनामा आउछेउ । सपना म तिमीलाई अति नै माया गर्छु। उसले मेरा दुबै हात च्याप्प समातेको छ । कसिलो समाईले साँच्चै कसिलो सम्बन्ध म सामू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment